Ek-New

भन्सार सुधारमा पछि हट्नु राष्ट्रहितविपरीत हुने भन्सार एजेन्ट महासंघको चेतावनी

१३ श्रावण २०८३, बुधबार २१:४६

काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपालले भन्सार क्षेत्रमा सुशासन, राजस्व सुरक्षा र पारदर्शिता कायम गर्न लागू गरिएका सुधारात्मक व्यवस्थालाई कमजोर बनाउने कुनै पनि निर्णय राष्ट्रहितविपरीत हुने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा राजस्व चुहावट नियन्त्रण,...

सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

१३ श्रावण २०८३, बुधबार २१:३२

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बीच अपि–साइपाल तथा कञ्चनजंघा पदमार्ग केन्द्रित सांस्कृतिक प्रदर्शन प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा सम्झौता...

इनड्राइभको ‘ड्राइभिङ नारी नेपाल’ अभियानको पहिलो चरण सम्पन्न, समावेशी मोबिलिटीतर्फको पहल

१३ श्रावण २०८३, बुधबार २१:२१

काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा राइड–हेलिङ प्लेटफर्म इनड्राइभ (inDrive) ले महिलालाई व्यावसायिक ड्राइभिङ क्षेत्रमा प्रवेश गराई आर्थिक सशक्तीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ। तीन महिने तालिम पूरा गरेका १० जना महिलालाई काठमाडौंमा...

नाफामा ३८ प्रतिशतको छलाङ: बैंकको वित्तीय अवस्था किन बलियो बन्दैछ?

१३ श्रावण २०८३, बुधबार ०६:५२

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ (आषाढ मसान्त) सम्म आइपुग्दा बैंकले अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै बलियो वित्तीय प्रदर्शन गरेको छ। खुद नाफा, प्रति सेयर आम्दानी (EPS), इक्विटीमा प्रतिफल (ROE), वितरणयोग्य नाफा, निक्षेप संकलन, कर्जा विस्तार तथा निष्क्रिय कर्जाको अनुपात (NPA)...

दक्षिण कोरिया रोजगारीको आकर्षक गन्तव्य, तर EPS मा प्रतिस्पर्धा झन् तीव्र

१३ श्रावण २०८३, बुधबार ०५:१९

काठमाडौं: वैदेशिक रोजगारीका लागि नेपाली युवाको सबैभन्दा रोजाइको गन्तव्यमध्ये दक्षिण कोरिया अझै अग्रस्थानमा रहेको छ। नेपाल र दक्षिण कोरियाबीच २००८ मा रोजगार अनुमति प्रणाली (Employment Permit System–EPS) लागू भएयता १ लाख २५ हजारभन्दा बढी नेपालीले दक्षिण कोरियामा वैधानिक रोजगारीको अवसर...

 ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा, १२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल बाट थाहापाउन सकिने

१३ श्रावण २०८३, बुधबार ०३:५१

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन, पटाया – थाइल्यान्ड प्रस्थान

१२ श्रावण २०८३, मंगलवार १७:१४

काठमाडौं। यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका देशभरका साझेदारहरू त्यसतर्फ प्रस्थान गरेका छन्। यस कार्यक्रमले देशभर रहेका यामाहा...

भूमिहीनलाई जग्गाको कानुनी स्वामित्व : चितवन र झापाका ३९ परिवारले पाए लालपुर्जा

१२ श्रावण २०८३, मंगलवार ०४:३७

काठमाडौं/चितवन। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई तीव्रता दिँदै चितवन र झापामा थप ३९ परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई लालपुर्जा...

भारत सरकारको सहयोगमा डोटीमा बहुउद्देश्यीय क्याम्पस भवन उद्घाटन, सुदूरपश्चिमको शैक्षिक पूर्वाधारमा थप टेवा

१२ श्रावण २०८३, मंगलवार ०१:२७

काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (हाल केदार सूर्य बहुमुखी क्याम्पस) को नयाँ भवन उद्घाटन गरिएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project–HICDP) अन्तर्गत निर्माण गरिएको...

ताजा समाचार