Industry

व्यवसायीको मनोबल खस्किँदै, वातावरण सुधार्न सरकारसँग महासंघको आग्रह

६ भाद्र २०८३, शनिबार ०५:४७

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्र अहिले कमजोर माग, बिग्रँदो व्यावसायिक वातावरण र बढ्दो त्रासका कारण दबाबमा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउन तत्काल व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। महासंघको वस्तुगत परिषद्ले विभिन्न वस्तुगत संघका नवनिर्वाचित अध्यक्ष...

हेमबहादुर मल्ल सम्मान २०८१ का लागि डा. रामकण्ठ माकजु श्रेष्ठ र २०८२ का लागि पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मान प्रदान गर्ने

५ भाद्र २०८३, शुक्रबार १६:५१

काठमाडौं। नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ। संघले हेमबहादुर मल्ल सम्मान २०८१ का लागि डा. रामकण्ठ माकजु श्रेष्ठ र २०८२...

प्रतिस्पर्धात्मक बजारमा प्रविधि, डेटा र डिजिटल इन्टेलिजेन्सको भूमिका तीव्र रूपमा बढ्दै

५ भाद्र २०८३, शुक्रबार १६:२७

काठमाडौं। ग्रोथ लिडरशिप एकेडेमीले शुक्रबार होटल सोल्टीमा आयोजना गरेको सेल्स समिटलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले प्रतिस्पर्धात्मक बजारमा प्रविधि, डेटा र डिजिटल इन्टेलिजेन्सको भूमिका तीव्र रूपमा बढिरहेको बताए। अग्रवालले आधुनिक बिक्री प्रणाली केवल वस्तु वा सेवा बेच्ने प्रक्रिया नभई ग्राहकलाई बुझ्ने, मूल्य...

श्रावणमा चालिस लाख सिलिन्डर ग्याँस आयात, बजारमा विस्तारै सहज हुने अपेक्षा

४ भाद्र २०८३, बिहीबार ०९:१०

काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्याँसको अभाव देखिएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले ग्याँसको आयात तथा बिक्री–वितरणबारे महत्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ। निगमले पछिल्लो पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको हो।...

नामी भिगो ई-२ को नेपाली बजारमा इन्ट्री, ३५.९९ लाख रुपैयाँमा सर्वाधिक फिचर्सको दाबी

४ भाद्र २०८३, बिहीबार ०८:४८

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य रु. ३५.९९ लाखमा सार्वजनिक गरेको छ। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। नाडापछि यसको नियमित मूल्य रु. ३७.९९ लाख कायम हुनेछ। थप प्रिमियम...

Ather Nepal Unveils the New Ather 450X Overtones Series with Intelligent Riding Technologies at NAIMA Mobility Expo 2026

२६ श्रावण २०८३, मंगलवार १३:४४

Kathmandu, Ather Nepal, under Vaidya Energy Pvt. Ltd., will be present at the NAIMA Nepal Mobility Expo 2026, running from 11th to 16th August 2026. At the expo, Ather Nepal will unveil the new Ather 450X Overtones, alongside new features,...

२४ श्रावण २०८३, आईतवार १३:२६

NAIMA 2026 मा Ather Nepal ले फेरि ल्यायो बहुप्रतीक्षित मेगा गिभअवे NAIMA Mobility Expo 2026 नजिकिँदै जाँदा विद्युतीय सवारीप्रति उत्साह झन् बढिरहेको छ। यही अवसरलाई अझ विशेष बनाउन Ather Energy Nepal ले प्रदर्शनीमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे...

एनआरएनए एशिया सम्मेलनको तयारी ग्वाङ्झाउमा तीव्र,

२४ श्रावण २०८३, आईतवार ०१:४९

“कांग्रेस संसदीय दलका नेता आङदेम्बे प्रमुख अतिथि, ग्वाङ्झाउमा राजनीतिक नेतृत्वदेखि व्यवसायीको जमघट” काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय सम्मेलनलाई प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित तयारी तीव्र पारिएको छ। एनआरएनए एशिया क्षेत्रीय संयोजक दीपक कँडेलको नेतृत्वमा आगामी अगस्ट १५...

डीडीसीको आठौँ बिक्री केन्द्र वनस्थलीमा

२३ श्रावण २०८३, शनिबार २२:२२

काठमाडौँ। दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ समर्पित बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। संस्थानका दुग्ध तथा दुग्धजन्य पदार्थ उपभोक्तासम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो। बिक्री केन्द्र उद्घाटनका क्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा।...

ताजा समाचार