Industry

पहिलो पटक UnionPay RMB कार्ड सेवा सञ्चालनमा, अब चीन भ्रमण सहज बनाउने विश्वास

१५ जेष्ठ २०८३, शुक्रबार ०८:०६

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक UnionPay RMB कार्ड सेवा सञ्चालनमा ल्याएको छ। चीन भ्रमणलाई सहज र सरल बनाउने उद्देश्यले बैंकले चीनको प्रमुख कार्ड सेवा प्रदायक UnionPay सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो। काठमाडौं। नयाँ कार्डमार्फत ग्राहकले चीनमा...

मौद्रिक नीतिमा ‘पर्ख र हेर’ रणनीति, राष्ट्र बैंकले गरेन ठूलो हस्तक्षेप

२ जेष्ठ २०८३, शनिबार १६:०३

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको संकेत देखिए पनि सावधानीपूर्ण नीति निरन्तरता रोजेको छ। बजारले ब्याजदर, कर्जा प्रवाह वा तरलता व्यवस्थापनमा केही नयाँ निर्णयको अपेक्षा गरे पनि केन्द्रीय...

५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाले पायो वित्तीय क्लोजर

३० बैशाख २०८३, बुधबार २०:४९

“सिटिजन्स बैंकको नेतृत्वमा ७.५ अर्ब कर्जा, ३० महिनाभित्र निर्माण सक्ने लक्ष्य” Divyajyoti Hydropower Limited ले लमजुङमा निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा निर्माणाधीन...

ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

१० मंसिर २०८२, बुधबार ०८:३०

काठमाडौं। नेपाल बैंकर्स संघले German Development Cooperation (GIZ) सँगको सहकार्यमा REEEP–GREEN परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको...

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त

१ मंसिर २०८२, सोमबार ०४:३६

सानिमा बैंकको सञ्चालक समितिको कार्तिक २४ गते बसेको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष...

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

२९ बैशाख २०८२, सोमबार १४:१६

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। उक्त आयोजनामा एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, र बज्र इनर्जी भेन्चर्स प्रा। लि। बीच...

ताजा समाचार