११ भाद्र २०८३, बिहीबार १०:३२
काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ। महासंघले भदौ १० गते बुधबार...
११ भाद्र २०८३, बिहीबार ०६:४०
रसुवा। चीनतर्फबाट आएको भीषण बाढीका कारण रासुवा र नुवाकोट जिल्लाका जलविद्युत आयोजनाहरूमा ठूलो असर परेको छ। यी दुई जिल्लामा हाल ९ वटा सञ्चालनमा रहेका आयोजनाबाट कुल ३५९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने निर्माणाधीन ५ आयोजनाको कुल क्षमता ३९४ मेगावाट...
७ भाद्र २०८३, आईतवार १४:३८
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्सबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज एक महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र...
६ भाद्र २०८३, शनिबार ०५:४७
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्र अहिले कमजोर माग, बिग्रँदो व्यावसायिक वातावरण र बढ्दो त्रासका कारण दबाबमा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउन तत्काल व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। महासंघको वस्तुगत परिषद्ले विभिन्न वस्तुगत संघका नवनिर्वाचित अध्यक्ष...
५ भाद्र २०८३, शुक्रबार १६:५१
काठमाडौं। नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ। संघले हेमबहादुर मल्ल सम्मान २०८१ का लागि डा. रामकण्ठ माकजु श्रेष्ठ र २०८२...
४ भाद्र २०८३, बिहीबार ०९:१०
काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्याँसको अभाव देखिएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले ग्याँसको आयात तथा बिक्री–वितरणबारे महत्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ। निगमले पछिल्लो पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको हो।...
४ भाद्र २०८३, बिहीबार ०८:४८
काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य रु. ३५.९९ लाखमा सार्वजनिक गरेको छ। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। नाडापछि यसको नियमित मूल्य रु. ३७.९९ लाख कायम हुनेछ। थप प्रिमियम...
२६ श्रावण २०८३, मंगलवार १३:४४
Kathmandu, Ather Nepal, under Vaidya Energy Pvt. Ltd., will be present at the NAIMA Nepal Mobility Expo 2026, running from 11th to 16th August 2026. At the expo, Ather Nepal will unveil the new Ather 450X Overtones, alongside new features,...