१ चैत्र २०८२, आईतवार ०८:२०
गोरखा। सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ । बा.प्र.०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा परी...
३० फाल्गुन २०८२, शनिबार १३:४३
मिति २०८२/११/३० गते, शनिबार। मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिक माथिबाट कुनै पनि समयमा ढुंगा खस्न सक्ने सम्भावना रहेको जनाइएको छ। जोखिमयुक्त क्षेत्र भएकाले रातको समयमा पनि उक्त स्थान स्पष्ट देखिन सक्ने गरी २ वटा फ्लड लाइट जडान...
३० फाल्गुन २०८२, शनिबार ०४:४७
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै...
३० फाल्गुन २०८२, शनिबार ०१:५२
काठमाडौं। रास्वपाको सचिवालय बैठक बस्ने भएको छ। पार्टीभित्र पछिल्लो समय देखिएको राजनीतिक अवस्था, संसदीय रणनीति तथा नेतृत्व व्यवस्थापनबारे छलफल गर्न बोलाइएको बैठकमा Balen Shah लाई संसदीय दलको नेता बनाउने प्रस्ताव समेत उठ्ने बताइएको छ। पार्टी स्रोतका अनुसार बैठकमा संसदभित्रको प्रभावकारी...
२९ फाल्गुन २०८२, शुक्रबार १९:३७
Himalayan Life Insurance ले एजेन्सी म्यानेजरहरूलाई घरबाटै बीमा प्रस्ताव पेश गर्ने अन्डरराइटिङ पहुँच उपलब्ध गराएको छ। कम्पनीले सेवा प्रवाहलाई थप छिटो, सहज र डिजिटल बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको जनाएको छ। नयाँ व्यवस्था अनुसार अब एजेन्सी म्यानेजरहरूले कार्यालयमा उपस्थित...
२९ फाल्गुन २०८२, शुक्रबार १९:१५
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सहमतिका आधारमा नयाँ नेतृत्वको लागि सबैमा एकता प्रयास भैरहेको छ। जस अनुसार अध्यक्षमा उम्मेदवारी दिएका डा. हेमराज शर्मालाई समर्थन गर्दै अर्का प्रत्याशी रोविन शेरचनले बरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन। यसअघि बुधबार सम्पन्न मनोनयन दर्तामा...
२९ फाल्गुन २०८२, शुक्रबार १९:०६
काठमाडौं। (नेप्से) मा विभिन्न छ कम्पनीका एक करोड तेइस लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएका छन्। नेप्सेमा सूचीकृत भएका यी शेयर सम्बन्धित कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गरेका बोनस शेयर हुन्। नेप्सेका अनुसार कुल १ करोड...
२० फाल्गुन २०८२, बुधबार १०:१२
काठमाडौं, नेपाल – नेपालमा रोबोटिक्स, स्वचालन (Automation) र प्रविधिको भविष्यलाई उजागर गर्ने उद्देश्यका साथ आयोजित ‘रोबो फेस्ट ४.०’ भव्यताका साथ सम्पन्न भएको छ। प्रतिभा र युवा जाँगरको असाधारण प्रदर्शनीका रूपमा रहेको यस कार्यक्रमको उद्घाटन डा. कविराज बान्तवा र श्री नरहाङ...
१६ फाल्गुन २०८२, शनिबार १६:०६
मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका घटनाक्रमले इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन लगायतका देशहरूमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको छ। मध्यपुर्वका देशहरुमा उत्पन्न यस कठिन परिस्थितिमाझ १९ लाख भन्दा बढी नेपालीहरुको सुरक्षा मुख्य प्राथमिकतामा...