२ जेष्ठ २०८३, शनिबार १०:०६
काठमाडौं । नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरु देखिन थालेका छन्। त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो। बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ। रसुवा जिल्ला कालिका गाउँपालिका–५ का चोपप्रसाद...
३० बैशाख २०८३, बुधबार २१:४१
“पेट्रोलियम क्षेत्रको नेतृत्व फेरिँदा उठे नीति, आपूर्ति र सुधारका प्रश्न” काठमाडौं। नेपाल आयल निगमकाका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट ले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औपचारिक रूपमा राजीनामा पत्र बुझाएसँगै नेपालको पेट्रोलियम क्षेत्र फेरि चर्चाको...
३० बैशाख २०८३, बुधबार ०६:१९
भारत भाग्ने क्रममा सिआईबीको नियन्त्रणमा ज्योतिप्रकाश पाण्डे NIMB का प्रमुख कार्यकारी अधिकृत (सीईओ) Jyoti Prakash Pandey सरकारी सम्पत्ति हिनामिना तथा स्मार्टसेल प्रकरणसँग सम्बन्धित आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको (सीआईबी)ले उनलाई भारततर्फ भाग्ने प्रयास गरिरहेको अवस्थामा हेटौंडा–सिन्धुली सडकखण्डबाट बुधबार राति नियन्त्रणमा...
२९ बैशाख २०८३, मंगलवार १२:२५
काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री चौधरीले तत्काल रोक्न निर्देशन दिनुभएको हो। सरकारी संस्थानहरूमा वर्षौँदेखि चल्दै आएको ‘लुटतन्त्र’ र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कडा कदम...
२५ बैशाख २०८३, शुक्रबार १३:०५
काठमाडौं । एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’ को सातौं आउटलेट अनामनगरमा सञ्चालनमा आएको छ । अनामनगरको सिंहदरबार पुर्बीगेटमा रहेको सातौं आउटलेटलाई शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । संकल्प इन्भेष्टमेन्ट प्रालिले ‘एभरेष्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज लिएर...
२५ बैशाख २०८३, शुक्रबार १२:३९
काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरुलाई लक्षित गर्दै आठौं चिनियाँ भाषा कक्षाहरु आगामी सोमबारदेखि सञ्चालन हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन तथा चिनयाँ भाषा कक्षाको उद्घाटन समारोहमार्फत् नेपाल–चीनबीच पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने र...
२४ बैशाख २०८३, बिहीबार २३:५३
काठमाडौं । सरकारले मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षणका लागि अनुदान सहायत स्वीकार गरेको छ। वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले असला, कत्ले र सहर जातका रैथाने माछा संरक्षणका लागि अनुदान सहायता कार्यक्रम स्वीकृत...
२३ बैशाख २०८३, बुधबार ०६:०६
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । उनले प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पदमा जित हासिल गरेका हुन् । निर्वाचनमा पाण्डेले कुल १ हजार ७९ मत प्राप्त गरेका छन् भने उनकी प्रतिस्पर्धी...
२२ बैशाख २०८३, मंगलवार १७:२४
काठमाडौं । टोखा नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीच आज सिसिटिभी क्यामेरा जडानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । टोखा नगरपालिकाको ५० लाख लागतमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ मा तोकिए वमोजिम ठेक्का आह्वान गरी...