७ बैशाख २०८३, सोमबार १२:३७
काठमाडौं । सरकारले खाडीका विभिन्न मुलुकमा जाने नेपाली कामदारका लागि श्रम स्वीकृति पुनः खुला गरेको छ। वैदेशिक रोजगार विभाग ले सोमबार सूचना जारी गर्दै अन्तिम तथा पुनः श्रम स्वीकृति खुला गरिएको जनाएको हो। सूचनाअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार,...
७ बैशाख २०८३, सोमबार १२:३३
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले केरा उत्पादक किसानसँग भेतवार्ता गर्नुभएको छ। मन्त्री चौधरीले किसानसँगको भेटवार्तामा केरा उत्पादन, बजारीकरण, मल आपूर्ति लगायत विषयमा छलफल भएको हो । मन्त्री चौधरीले किसान टिक्न सके मात्र कृषि...
६ बैशाख २०८३, आईतवार १०:२२
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई प्राइम बैंक भिआईपी कर्मचारीले सेटिङ गरेपछि अहिलेसम्म न्याय पाउन सकेका छैनन्। पोखरास्थित पन्थी डेरीमाथि प्राइम बैंकले गरेको अन्याय र अत्याचारमाथि छानविन गर्न अर्थमन्त्रालयले मिति २०७७।०८।२१ मा च.नं. ४०९ को पत्र नेपाल राष्ट्र...
६ बैशाख २०८३, आईतवार ०९:५३
काठमाडौं । आन्तरिक राजस्व विभाग (IRD) ले राष्ट्रिय अर्थतन्त्रको डिजिटल रूपान्तरण र कर पारदर्शिता सुदृढ गर्ने लक्ष्यसहित नयाँ निर्देशन जारी गरेको छ। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सबै व्यवसायले अनिवार्य रूपमा इलेक्ट्रोनिक माध्यमबाट बिल जारी गर्नुपर्ने व्यवस्था...
५ बैशाख २०८३, शनिबार ००:५६
काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुद बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानुनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको छ। आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवकुमार भट्टराईले पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध मुद्दा दायर भएको जानकारी...
४ बैशाख २०८३, शुक्रबार १९:१७
काठमाडौं। Muktinath Bikas Bank ले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर लाई नियुक्त गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको ३७१औं बैठकले हालका सीईओ प्रद्युम्न पोखरेल को कार्यकाल वैशाखमा सकिन लागेसँगै नयाँ नेतृत्व चयन गरेको हो। स्याङ्जा घर भई...
३ बैशाख २०८३, बिहीबार २०:४६
काठमाडौं । पशु सेवा विभाग ले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गाससहितका माछाको आयात तथा बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ। मन्त्रालयस्तरीय निर्देशनअनुसार बजार अनुगमन र सीमा निगरानी तीव्र पार्न पहल गरिएको हो। गीता चौधरी, कृषि तथा...
३ बैशाख २०८३, बिहीबार २०:३०
काठमाडौं। उद्योग वाणिज्य महासंघले मतदानको अधिकार नदिए १८ वटा बस्तुगत संघहरूले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। ती संघहरूले उच्च अदालतको आदेश कार्यान्वयन गर्दै सदस्यता प्रदान गर्न माग राख्दै महासंघमा औपचारिक निवेदन दर्ता गराएका छन्। यी सबैले गत साधारणसभामा भाग...
२ बैशाख २०८३, बुधबार २२:३३
काठमाडौं । सरकारले नयाँ वर्षको पूर्वसन्ध्यामा सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धतापत्र” मूलतः नीतिगत दस्तावेजभन्दा बढी राजनीतिक सन्तुलनको अभ्यासजस्तो देखिएको छ। संसद्मा रहेका ६ दलका घोषणापत्रका बुँदाहरू समेटेर ल्याइएको यो मस्यौदाले सहमतिको संकेत त दिएको छ, तर यसको कार्यान्वयन र उद्देश्यबारे गम्भीर...