१३ श्रावण २०८२, मंगलवार १२:०१
काठमाडौँ- अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ। सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका हुन्। भदौँ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो।...
११ श्रावण २०८२, आईतवार १४:२५
मुम्बई। नेपालका नेताहरु भ्रष्टाचार, लुटमा लागेकाले नेताहरुबाट नेपाली जनता दुःखी भएको र देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको छ, पूर्वमन्त्री प्रभु साहले बताए । ‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ भारतको मुम्बईमा आज (आइतबार) आजपा निकटको आम प्रवासी...
१० श्रावण २०८२, शनिबार १९:३६
बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (BMCV) १६ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५मा प्रतिष्ठित “सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया” पुरस्कारबाट सम्मानित भएको छ। यो पुरस्कार VECV का MD तथा CEO विनोद...
१७ असार २०८२, मंगलवार १९:२९
थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पियाटोङ्टार्न सिनावात्रालाई उनको पदबाट निलम्बन गरेको छ। उनीमाथि कम्बोडियाली नेता हुन सेनसँग संवेदनशील फोन वार्ता गरेको आरोप छ । यो फोन वार्ताको रेकर्ड चुहावट भएको थियो। यस कुराकानीमा उनले थाई सेनाका कमाण्डरको आलोचना गरेकी थिइन्। थाईल्याण्डमा...
१३ असार २०८२, शुक्रबार २०:३६
काठमाडौँ, ६१.८१ प्रतिशत विद्यार्थी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्डका अनुसार: जीपीए १.६० देखि २ जीपीए –...
५ असार २०८२, बिहीबार ०९:३२
काठमाडौँ —बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब निरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई...
२६ जेष्ठ २०८२, सोमबार १९:३८
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायहरुमा लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लु देखापरेको भन्ने संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै रोगको वस्तुगत अवस्थिती अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न...
२५ जेष्ठ २०८२, आईतवार १३:२९
काठमाडौँबाट गोरखा आउँदै गरेको माइक्रो धादिङको गजुरीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। काठमाडौंबाट गोरखा आउँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो पुथ्वी राजमार्गको गजुरी गाउँपालिका–५ गलौदीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकको भित्तापट्टि भागको नालीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले...
२० जेष्ठ २०८२, मंगलवार १९:११
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका...