१८ जेष्ठ २०८२, आईतवार १९:२२
ग्रामीण विकास प्रशासन (RDA)का उपप्रशासक डा. ह्योवोन सेओ र कोरियाको प्रतिनिधिमण्डलका साथै कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र नेपालस्थित कोरियाली दूतावासले मे २९ (बिहीबार) मा कोपिया नेपाल केन्द्रको उद्घघाटन सम्पन्न भयो। कोपिया (कृषिको नवप्रवर्तनको लागि...
१५ जेष्ठ २०८२, बिहीबार १०:२७
गत २ वर्ष देखि रिक्त रहेको कार्यकारी निर्देशकको पदमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गरेको छ। उहाँ यस अघि नार्क अन्तर्गतको राष्ट्रिय कृषि निति अनुसन्धान केन्द्रको प्रमुखको जिम्बेवारीमा हुनुहुन्थ्यो। कृषि अर्थशास्त्रका विभिन्न बिधामा बिगत २० वर्ष...
१२ जेष्ठ २०८२, सोमबार २२:२५
काठमाडौँ -सरकारले चार जना सचिवहरूको सरूवा गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा...
११ जेष्ठ २०८२, आईतवार ०५:०८
काठमाडौं, जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ। परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिए । उनले आरोपीलाई...
९ जेष्ठ २०८२, शुक्रबार २३:४५
काठमाडौं । भिजिट भिसा प्रकरणबारे गृह मन्त्रालयले जवाफ दिएको छ । मन्त्रालयले भिजिट भिसामा सेटिङ गरि भैरहेको मानव तस्करीबारे जवाफ दिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागनमा भिजिट भिसामा जानेहरुसँग घुस लिएको विषयमा अख्तियारले गृह मन्त्रालयका सहसचिवलाई नियन्त्रणमा लिएर अनुसन्धान...
७ जेष्ठ २०८२, बुधबार ०८:०२
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेट्नु भएको छ। आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट्नु भएको हो। सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना...
६ जेष्ठ २०८२, मंगलवार १४:१३
सरकारले राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो। सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...
५ जेष्ठ २०८२, सोमबार १६:५७
काठमाडौं। अन्यायलाई चुनौतीदिने र समुदायलाई सशक्त बनाउने उद्देश्यका साथ अघि बढिरहेको ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले, महिला सशक्तिकरण, सामाजिक न्याय, र समुदायमा आधारित परिवर्तनलाई केन्द्रमा राख्दै निर्माण गरिएको एक सशक्त नेपाली वृत्तचित्रको समर्थन गर्न पाएकोमा गर्व गर्दछ। यो...
४ जेष्ठ २०८२, आईतवार ०४:३६
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ। तीनकुने घटना मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय...