Exclusive Khabar

आजपाका वरिष्ठ उपाध्यक्ष साह एमालेमा प्रवेश

७ भाद्र २०८२, शनिबार १५:०५

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय...

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

६ भाद्र २०८२, शुक्रबार १६:२६

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आज काठमाडौंमा महासंघले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख...

नेपाल युनाइट्सको पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न

२ भाद्र २०८२, सोमबार १३:५८

काठमाडौं। नेपाल युनाइट्सले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण आज बुद्धनगरमा सम्पन्न भएको छ। यश कार्यक्रममा प्रमुख अतिथीका रूपमा माननीय प्रतीक्षा तिवारी उपस्थित रहनु भएको थियो। गत वर्षका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै संस्थाले विद्यालयहरूमा लिडरशिप तालिम र अन्तरक्रिया...

एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता

२९ श्रावण २०८२, बिहीबार ०९:२४

काठमाडौँ।मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण...

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको प्रतिवद्धता पत्र सार्वजनिक, भिम बहादुर गोलेको टिमलाई समर्थनको आह्वान

२६ श्रावण २०८२, सोमबार २१:५६

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले आफ्नो विगतको उपलब्धि र आगामी योजना सार्वजनिक गर्दै २२औँ साधारण सभामा भिम बहादुर गोले नेतृत्वको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान गरेको छ। सङ्घले स्थापना कालदेखि पर्यटक यातायात कार्यविधि–२०६८ ल्याउन, इन्धन खपत मिलानको व्यवस्था...

यही भदौ २ र ३ गते, हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन काठमाडौंमा हुदै

२६ श्रावण २०८२, सोमबार २०:३५

काठमाडौं-संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार एक पत्रकार सम्मेलन गरी हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५ को आयोजना सम्बन्धी जानकारी गराएको छ। सम्मेलन यही भदौ २ र ३ गते (अगस्ट १८ र १९, २०२५) काठमाडौंको सोल्टी होटलमा हुने...

‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक

२६ श्रावण २०८२, सोमबार १६:५६

काठमाडौं। चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ। उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत...

फोर्स गाडीमा ठगीए हलेसि यातायातका ब्यवसायिहरु, आधिकारिक वितरक आयामसंग पीडित व्यवसायीको क्षतिपूर्ति माग

२३ श्रावण २०८२, शुक्रबार १०:२२

काठमाडौं, दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. र अन्य यातायात व्यवसायीहरूले फोर्स कम्पनीको गाडी खरिदपछि निरन्तर प्राविधिक समस्या देखिँदा व्यवसाय नै गुमाउनुपरेको भन्दै आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.सँग तत्काल क्षतिपूर्ति माग गरेका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव देवान...

रूसको सुदूर पूर्वी क्षेत्र कामचटमा गयो भुकम्प सुनामीकाे खतरामा जापानको र अमेरिकामा समेत असर

१४ श्रावण २०८२, बुधबार १२:३५

रूसको सुदूर पूर्वी क्षेत्र कामचटका २०.७ किलोमिटर गहिराइमा ८.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, यो अहिलेसम्म मापन गरिएको विश्वकै छैटौं ठूलो भूकम्प हो। कम्पनपछि प्रशान्त महासागरका विभिन्न भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।...

ताजा समाचार