Palika/ Local News

महासंघको आह्वानमा सबै पालिकामा बुझाए ज्ञापनपत्र

७ जेष्ठ २०८२, बुधबार १९:०९

महासंघको आह्वानमा आज सबै पालिकामा ज्ञापन पत्र बुझाए। ७ ओटा प्रदेशका ७५३ ओटै पालिकाबाट एकै साथ कृषक समुहहरुमा लागाउदै आइरहेको आयकरको विरोधमा पालिका मार्फत संघीय अर्थमन्त्री बिष्णु पौडेल समक्ष ज्ञापपत्र बुझाए। २०८२ जेठ ७ गते” एकै दिन एकै समय” देशैभरी...

धादिङको निरञ्जनामा जेठ ९ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता २०८२ ’ हुने

२ जेष्ठ २०८२, शुक्रबार २०:२३

धादिङ। धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा रहेको श्री निरञ्जना माध्यमिक विद्यालयमा जेठ ९ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ हुने भएको छ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षण तथा...

रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

१ जेष्ठ २०८२, बिहीबार १६:५५

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महा नगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो...

सुनको मूल्यमा वृद्धि

२३ बैशाख २०८२, मंगलवार ११:१९

काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ...

सबै पालिकामा बैंक सेवा उपलब्ध गराउने अभिप्राय हासिल

२३ बैशाख २०८२, मंगलवार ०७:२३

काठमाडौं, चालु आर्थिक वर्षको बजेटले लिएको लक्ष्यअनुसार देशका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ। भौगोलिक विकटताका कारण बैंकको शाखा सञ्चालनमा नआएको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै सबै पालिकामा बैंकिङ पहुँच पुगेको हो । संघीय संरचना...

आज दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

२३ बैशाख २०८२, मंगलवार ०६:१३

काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।...

सीता उत्पत्ति दिवस एवं जयन्ती, आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

२३ बैशाख २०८२, मंगलवार ०४:१८

काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन् !!! त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो...

राष्ट्रिय सभाको बैठक आज बस्दै

२१ बैशाख २०८२, आईतवार ०६:५४

काठमाडौँ । संघीय संसद्‍ अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जनाएकाे छ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको...

जनप्रतिनिधि र नगरवासीबीचको संवादले थप प्रभावकारी बनायो: नगरप्रमुख प्रकाश अधिकारी

२० बैशाख २०८२, शनिबार १४:५३

काठमाडौं। टोखा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी नागरिकहरूका गुनासो, सुझाव तथा सरोकारका विषयमा प्रत्यक्ष संवाद गरेको छ। कार्यक्रम नगर कार्यपालिकाको कार्यालय, मैजुँहिटी, टोखा, काठमाडौंमा सम्पन्न भएको हो। ‘सिधा कुरा मेयरसँग’ कार्यक्रममा प्रत्यक्ष प्रशारण गरिएको थियो, जसले जनप्रतिनिधि र नगरवासीबीचको...

ताजा समाचार