२३ चैत्र २०८२, सोमबार ०७:१५
काठमाडौं। नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजनामा जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित, अद्वितीय र वर्षैभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रबर्द्धान गरिएको छ । अप्रिल २ देखि ५ मा टोकियो र ओसाकामा सम्पन्न पर्यटन प्रबर्द्धन...
१९ चैत्र २०८२, बिहीबार ०३:३८
“भक्ति, शक्ति र समर्पणको अद्भुत प्रतीक: हनुमानजी! काठमाडौं : हिन्दु धार्मिक परम्परामा अटल भक्ति, अदम्य शक्ति, साहस र समर्पणका जीवित प्रतीकका रूपमा पूजिने हनुमानजीप्रति श्रद्धा र आस्था नेपालसहित सम्पूर्ण हिन्दु समाजमा विशेष रूपमा देखिन्छ। भगवान श्रीरामप्रति अनन्य निष्ठा, सेवाभाव र...
१८ चैत्र २०८२, बुधबार २०:२८
काठमाडौं। सन् २०२६ को मार्चमा एक लाख बिस हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ। तथ्यांकअनुसार,...
१७ चैत्र २०८२, मंगलवार १८:१६
काठमाडौं। पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको बृत्तचित्र प्रिमियर गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रिमियर कार्यक्रममा माननिय तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्दै...
१४ चैत्र २०८२, शनिबार १७:०८
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत हात्तीसार क्षेत्रमा नियमित स्याहार–सुसारका क्रममा खोलामा नुहाइँदै गरेको एक भाले हात्तीले अचानक आफ्नै माहुतेमाथि आक्रमण गरेको छ। अप्रत्याशित रूपमा भएको उक्त घटनापछि हात्तीसार क्षेत्रमा केहीबेर तनाव र त्रासको अवस्था सिर्जना भएको थियो। निकुञ्ज स्रोतका अनुसार...
१४ चैत्र २०८२, शनिबार १३:४१
इटहरी । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैठौं इस्टर्न ट्राभल मार्ट २०२६ शनिबारदेखि इटहरीमा सुरु भएको छ । कोशी प्रदेशका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित सुरु भएको ट्राभल मार्ट तीन दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन गर्दै कोशी...
८ चैत्र २०८२, आईतवार १९:५७
काठमाडौं। नेपाल पर्यटन बोर्डले ट्राभल एण्ड टुरिजम् फेयर (टीटीएफ) चेन्नई २०२६ मा नेपाललाई दक्षिण एसियाकै प्रमुख पर्यटकीय गन्तव्यकोरुपमा प्रस्तुत गरिएको छ । नेपालले ‘पार्टनर कन्ट्री’का रूपमा सहभागिता जनाउँदै दक्षिण एसियाकै आकर्षक गन्तव्यका रूपमा सशक्त उपस्थिति जनाएको हो। मार्च २० देखि...
६ चैत्र २०८२, शुक्रबार १६:३०
काठमाडौं- नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले...