Tourism & Culture

बोर्डद्वारा कोरियाली बजारमा नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रस्तुती र प्रबर्द्धन

२४ जेष्ठ २०८३, आईतवार १२:०३

काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिएको छ । सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा...

अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित

२१ जेष्ठ २०८३, बिहीबार १२:५१

लमजुङ। ७६ औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङमा तीन जना पर्वतारोहीलाई सम्मान गरिएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा जेठ २० र २१ गते सञ्चालन भइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रममा गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र...

सगरमाथा दिवसमा ‘द नर्थ फेस माउन्टेन क्वेस्ट’ सम्पन्न, ७.५ किलोमिटर नाइट ट्रेल रन आकर्षण

१६ जेष्ठ २०८३, शनिबार १४:२८

काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा विश्वप्रसिद्ध आउटडोर ब्रान्ड The North Face ले काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा ‘The North Face Mountain Quest’ कार्यक्रम सम्पन्न गरेको छ। साहसिक खेलकुद, पर्वतीय संस्कृति र वातावरण संरक्षणलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा ठूलो संख्यामा आउटडोर...

सगरमाथा दिवसमा मात्रै सबैलाई किन हुन्छ हिमाल संरक्षणको चिन्ता:

१५ जेष्ठ २०८३, शुक्रबार ०७:२६

‘सगरमाथा विजय गर्ने होइन, अनुभूति गर्ने विषय हो’- मन्त्री (गनेस) पाैडेल काठमाडौं। ७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने बताएका...

नेपाली सेफ सोसाइटी गण्डकी प्रदेशमा पूर्णभक्त दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन,

१२ जेष्ठ २०८३, मंगलवार ०६:५२

पोखरा। नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। मिति २०८३ जेठ ११ गते पोखरा स्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी...

दिगो पर्यटन प्रवर्द्धन गर्न पाँचवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार

११ जेष्ठ २०८३, सोमबार २०:५१

काठमाडौं । नेपाल पर्रयटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्‍चालित दीगो पर्यटन परियोजना (एसटीपी)’ अन्तर्गत नेपालमा दीगो पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘इन्टरनेशनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्शन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति...

सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड

२ जेष्ठ २०८३, शनिबार १०:०६

काठमाडौं । नेपालको हिमाली पदमार्गमा अहिले मौन संवादका उदाहरणहरु देखिन थालेका छन्। त्यो संवाद शब्दको होइन, सांकेतिक भाषाको हो। बहिरा ट्रेकिङ गाइडहरूको बढ्दो सहभागिताले नेपालको पर्यटन क्षेत्रमा समावेशी अभ्यासको नयाँ अध्याय सुरु भएको देखिन्छ। रसुवा जिल्ला कालिका गाउँपालिका–५ का चोपप्रसाद...

जेठ ३ गते मुगुमा छायानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुँदै, सम्पूर्ण तयारी पूरा 

२ जेष्ठ २०८३, शनिबार १०:०३

मुगु। मुगुको मुगुम कार्माङ गाउँपालिका र अल नेपाल स्पोर्ट्स फाउन्डेसन को सहकार्यमा जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुँदैछ । साहसिक खेलकुद‌ मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा...

कृषि आत्मनिर्भरताको कुरा धेरै, अनुसन्धानमा लगानी न्यून आधा पद रिक्त, बजेट अभावले अनुसन्धान प्रभावित

२५ बैशाख २०८३, शुक्रबार १३:००

ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ३५औँ स्थापना दिवस मनाइरहँदा कृषि अनुसन्धानको उपलब्धिसँगै बजेट अभाव, जनशक्ति कमी र संरचनागत चुनौती फेरि बहसको केन्द्र बनेको छ। ‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नारासहित आयोजित कार्यक्रममा सरकारी अधिकारी,...