Tourism & Culture

कुलमान घिसिङ लन्डनमा, एनआरएनए यूकेले गर्‍यो भव्य स्वागत

२६ श्रावण २०८२, सोमबार १२:२८

लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुगेका छन् । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहेका उनी सोमबार बिहान अमेरिकाबाट लन्डन आएका हुन् । एनआरएनए यूकेले घिसिङलाई हिथ्रो टर्मिनल २ मा भव्य स्वागत गरेको छ । एनआरएनए...

साउन महिनाकाे अन्तिम सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम, केबलकार टिकटमा २५ प्रतिशत छुट

२५ श्रावण २०८२, आईतवार ११:११

काठमाडौं। भोलि साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुने भएको  छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्ट्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती...

ब्रिजिङ टुरिज्म एण्ड आईटी : टुवार्ड्स अ कमन अन्डरस्ट्यान्डिङ” शीर्षकको कार्यशाला सम्पन्न

२४ श्रावण २०८२, शनिबार १९:५३

काठमाडौँ। नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीजको संयुक्त आयोजनामा शुक्रबार “ब्रिजिङ टुरिज्म एण्ड आईटी : टुवार्ड्स अ कमन अन्डरस्ट्यान्डिङ” शीर्षकको कार्यशाला सम्पन्न भएको छ। बोर्डको सभाहलमा आयोजित उक्त कार्यक्रममा पर्यटन र सूचना प्रविधि क्षेत्रबीचको...

साउन १५: जब खीर पाक्छ, संस्कार बोल्छ

१५ श्रावण २०८२, बिहीबार ०२:३७

ललितपुर । साउन १५ नेपाली समाजमा स्वाद, संस्कार र स्नेहको अनुपम संगमको दिन हो। परम्परागत रूपमा ‘ खीर खाने दिन ’ भनेर चिनिने यो पर्व अब औपचारिक रूपमा ‘ राष्ट्रिय खीर दिवस ’ को रूपमा पनि मनाइँदै आएको छ। नेपालको...

साउन १५ मा खीर खाने दिन

१५ श्रावण २०८२, बिहीबार ०२:२४

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर...

नागपञ्चमीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

१३ श्रावण २०८२, मंगलवार ०६:१७

भक्तपुर। भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ। विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो। चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन छ। बिहानदेखि मध्यपुर, थिमिबाट आएको गुँला...

पहिलो प्रयासमै उत्कृष्ठ पांचमा पर्न सफल

३ श्रावण २०८२, शनिबार १५:४८

“वर्ल्ड अफ डांस नेपाल” सीजन १ का विजयी तीनै टिम दुबई मा सम्पन्न “वर्ल्ड सुप्रेमेसी ब्याटलग्राउण्ड २०२५” को ग्रान्ड फिनालिमा उत्कृष्ठ पाँचमा पर्न सफल भएको छ। विश्वभरिका ५० टिम बिचको प्रतिष्पर्धामा नेपाल बाट गएका द ब्रेभ गोर्खा ओपन डिभिजनको तेस्रो...

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

१३ असार २०८२, शुक्रबार १७:२८

काठमाडौं, पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने...

१० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा रोपिएको

६ असार २०८२, शुक्रबार १५:०३

काठमाडौँ, लिम्बु समुदायको पवित्र तीर्थस्थल मुक्कुम्लुङ (पाथिभरा) मा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा स्थानियहरूले जंगलै कब्जा गर्दै वृक्षारोपण गरेका छन्। मुक्कुम्लुङ संघर्ष समितिको अगुवाइमा ’नो केवलकार’ अभियान अन्तर्गत स्थानियहरुले दुई दिन वृक्षारोपण गरेका हुन् । १० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा...