Tourism & Culture

जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

१३ पुष २०८२, आईतवार १५:२२

जनकपुरधाम। मधेश प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने उद्देश्यले जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह...

दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु

५ पुष २०८२, शनिबार १४:४६

काठमाडौँ । दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम आज देखि काठमाडौँमा सुरु भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो...

नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट

३ पुष २०८२, बिहीबार १९:२९

काठमाडौं । नेपाल पर्यटन बोर्डद्वारा भारतीय दूतावासको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास र पोखरा पर्यटन परिषद्सँगको संयुक्त आयोजनामा २०८२ पौष ३ गते आयोजित उक्त कार्यक्रम भारत र नेपालबीच विशेषतः उत्तर प्रदेश र...

सिङ्गापुरमा नेपाली स्वादको पहिचान बनाउँदै भिम गुरुङको सिङ्गापुर क्याफे, पहिलोपटक थकाली खाना र ढिडोको सुरुवात

१ पुष २०८२, मंगलवार १९:२४

सिङ्गापुर। सिङ्गापुरमा नेपाली समुदाय मात्र होइन, विभिन्न मुलुकका खानाप्रेमीहरूका बीच ‘Singapore Cafe’ नेपाली स्वादको प्रमुख र विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। जोओ सेन रोडस्थित गोर्खा क्याम्प नजिकै रहेको यो क्याफेले नेपालकै घरायसी स्वाद र आत्मीय वातावरण प्रदान गर्दै...

चितवनमा पुस ११ देखि हात्ती तथा पर्यटन महोत्सव हुने

१ पुष २०८२, मंगलवार १४:५२

काठमाडौं। चितवनको सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो...

सरल नेपालको आयोजनामा ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ माघ ८ गते हुदै

१ पुष २०८२, मंगलवार ०५:५३

निराज रानाभाट, नवलपुर। ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यले गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका-१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको‘ अनलाइन सार्वजनिक वक्तृत्वकला’ को...

नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा

२६ मंसिर २०८२, शुक्रबार ०४:०७

काठमाडौँ। नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा हुने भएको छ । एनटीपी मल्टिमिडिया ग्रुपको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आउँदो पुस १० गते फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा हुने भएको हो । नेपाल पर्यटन बोर्डको सभाहलमा हुने कार्यक्रममा नेपालको पर्यटन...

गोरखा सेवा समाज, कतारद्वारा २३ औँ स्थापना दिवस भव्यरूपमा मनाइने

२३ मंसिर २०८२, मंगलवार १३:२२

कतार। तन, मन, वचन र कर्मले सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको गोरखा सेवा समाज, कतारले आगामी डिसेम्बर १८, २०२५ मा आफ्नो २३ औँ स्थापना दिवस भव्यरूपमा  कतारकाे फुलबारी रिसोर्टमा मनाउने भएको छ। बिदेशमा रहेका नेपाली दाजुभाइलाई आफ्नो संस्कृति जगेर्ना...

सौराहामा हात्ती तथा पर्यटन महोत्सव : पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान

१५ मंसिर २०८२, सोमबार ०५:२७

काठमाडौँ। चितवनको पर्यटकीय नगरी सौराहामा प्रत्येक वर्ष आयोजना हुने हात्ती तथा पर्यटन महोत्सव यस वर्ष पुस ११ देखि १३ गतेसम्म हुने भएको छ। क्षेत्रीय होटेल संघ नेपाल, चितवनको आयोजनामा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनमा सम्पन्न हुने यस महोत्सवले...

ताजा समाचार