Tourism & Culture

जेठ ३ गते मुगुमा छायानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुँदै, सम्पूर्ण तयारी पूरा 

२ जेष्ठ २०८३, शनिबार १०:०३

मुगु। मुगुको मुगुम कार्माङ गाउँपालिका र अल नेपाल स्पोर्ट्स फाउन्डेसन को सहकार्यमा जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुँदैछ । साहसिक खेलकुद‌ मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा...

पहिलो नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग धरानमा जारी

२५ बैशाख २०८३, शुक्रबार १८:२७

धरान। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ । मोरङको धरान उपमहानगरपालिका-१४ मा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २८ गतेसम्म सञ्‍चालन हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की,...

कृषि आत्मनिर्भरताको कुरा धेरै, अनुसन्धानमा लगानी न्यून आधा पद रिक्त, बजेट अभावले अनुसन्धान प्रभावित

२५ बैशाख २०८३, शुक्रबार १३:००

ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ३५औँ स्थापना दिवस मनाइरहँदा कृषि अनुसन्धानको उपलब्धिसँगै बजेट अभाव, जनशक्ति कमी र संरचनागत चुनौती फेरि बहसको केन्द्र बनेको छ। ‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नारासहित आयोजित कार्यक्रममा सरकारी अधिकारी,...

पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने

२५ बैशाख २०८३, शुक्रबार १२:३९

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरुलाई लक्षित गर्दै आठौं चिनियाँ भाषा कक्षाहरु आगामी सोमबारदेखि सञ्‍चालन हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन तथा चिनयाँ भाषा कक्षाको उद्घाटन समारोहमार्फत् नेपाल–चीनबीच पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने र...

हिक्मत सिंह ऐरलाई पर्यटन बोर्डको निमित्त सीईओको जिम्मेवारी

२२ बैशाख २०८३, मंगलवार २०:२८

काठमाडौं। नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार गरेको निर्णय अनुसार ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको हो ।...

अप्रिल २०२६ मा भित्रिए एक लाख ७ हजारभन्दा बढी पर्यटक

२१ बैशाख २०८३, सोमबार १३:१८

काठमाडौं । सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् ।...

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट २०८३ सुरु

१८ बैशाख २०८३, शुक्रबार १२:२३

तनहुँ । पहाडकी रानी भनेर परिचित बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ । ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चारदिने कार्यक्रमको उद्घाटन उद्योग तथा पर्यटनमन्त्री...

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

१६ बैशाख २०८३, बुधबार ०५:००

काठमाडौं । पछिल्लो समय पश्‍चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा...

Nepal Promoted as a Premier Wedding Destination in New Delhi

१६ बैशाख २०८३, बुधबार ०४:४८

Kathmandu: Amid growing instability in global tourism and disruptions in international air routes due to escalating tensions in West Asia, the Nepal Tourism Board (NTB) has intensified its targeted promotional efforts in neighboring India. As part of this strategy, Nepal...