Tourism & Culture

First Safari Tourism Mart Kicks Off in Chitwan, Aiming to Position Nepal as a Global Hub for Responsible Wildlife Tourism

११ बैशाख २०८३, शुक्रबार २०:५१

Chitwan: The Nepal Tourism Board has formally launched its first-ever Safari Tourism Mart in Meghauli, bringing together international buyers, conservation leaders, and tourism stakeholders with a strong push to position Nepal as a premier destination for sustainable wildlife tourism. The...

पर्यटन क्षेत्रमा संरचनात्मक सुधार: NATHM र NMA गाभिएर नयाँ प्रतिष्ठान गठन

१० बैशाख २०८३, बिहीबार २२:१६

“तालिम, अनुसन्धान र पर्वतीय दक्षता एउटै छातामुनि, ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान’ स्थापना” काठमाडौँ। पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र संस्थागत क्षमता सुदृढ गर्ने उद्देश्यले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान लाई गाभेर नयाँ...

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

१० बैशाख २०८३, बिहीबार २०:१७

काठमाडौं, रमादाबाईविन्धामइटहरीले पृथ्वी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दै वातावरणमैत्री पहललाई अर्थपूर्ण रूपमा अघि बढाएको छ। होटल परिसरमा आयोजित कार्यक्रममा कर्मचारी तथा स्थानीयको सहभागितामा बिरुवाहरू रोपिएको थियो। होटलमा प्रवेश गर्ने बित्तिकै आकर्षक रूपमा तयार गरिएको भर्टिकल गार्डेनले होटलको हरियाली र दिगोपनाप्रतिको...

जेठ ३ गते मुगुमा छायानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने

१० बैशाख २०८३, बिहीबार १४:५०

काठमाडौं। मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद) मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा आगामी...

वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने

१० बैशाख २०८३, बिहीबार ११:४३

काठमाडौं। नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनी:पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ। टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंदेखि लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो । यस शान्तिका लागि...

भारतीय राजदूत नवीन श्रीवास्तवद्वारा लुम्बिनी भ्रमण, बौद्ध पर्यटन प्रवर्द्धनमा सहकार्य बढाउने प्रतिबद्धता

९ बैशाख २०८३, बुधबार २०:०५

लुम्बिनी। नेपालका लागि भारतका राजदूत Naveen Srivastava ले बुधबार पवित्र स्थल लुम्बिनीको औपचारिक भ्रमण गरेका छन्। भगवान् Gautama Buddha को जन्मस्थलका रूपमा विश्वप्रसिद्ध लुम्बिनीमा पुगेर राजदूत श्रीवास्तवले धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन गरेका हुन्। भ्रमणका क्रममा उनले Mayadevi Temple मा...

टोखामा चण्डेश्वरी मूल जात्रा सम्पन्न: सिन्दुर जात्राले झल्कायो आस्था, एकता र सांस्कृतिक पहिचान

२ बैशाख २०८३, बुधबार १९:१८

काठमाडौं । काठमाडौंको टोखामा मनाइने प्राचीन चण्डेश्वरी मूल जात्रा तथा सिन्दुर जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्षको अवसर पारेर मनाइने यो जात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा चिनिन्छ। स्थानीय परम्पराअनुसार...

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

२ बैशाख २०८३, बुधबार ०७:३६

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार सैनिक मञ्‍च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। यस अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल ‘गनेस’ ले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत...

पोखरामा होटल व्यवसायी महासंघको नयाँ नेतृत्व चयन, तुल्सीराम भण्डारी अध्यक्षमा निर्वाचित

२९ चैत्र २०८२, आईतवार ०५:४६

“१३औं साधारण सभा तथा ५औं महाधिवेशन सम्पन्न, पर्यटन पुनरुत्थानमा निजी क्षेत्रको जोड” पोखरा। पोखरामा सम्पन्न होटल व्यवसायी महासंघ नेपालको १३औं वार्षिक साधारण सभा तथा ५औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। महाधिवेशनबाट तुल्सीराम भण्डारी (शंकर) अध्यक्षमा निर्वाचित भएका...

ताजा समाचार