१२ श्रावण २०८३, मंगलवार १३:१२
काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्ष पदका लागि जिस्वान तुलाधरले आफ्नो उम्मेदवारी घोषणा गर्दै पर्यटन क्षेत्रको दिगो विकास, विविधीकरण र संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन् । नाट्टाका वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका तुलाधरले नेपालको पर्यटन...
३ श्रावण २०८३, आईतवार १३:५५
काठमाडौं। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ आज ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो। परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ। यस...
३१ असार २०८३, बुधबार ०८:४३
Kathmandu: A 28-day Wellness Therapy Training for members of the LGBTIQ+ community has begun in Kathmandu, bringing together nine participants with the shared aspiration of building professional skills, enhancing their livelihoods, and contributing to Nepal’s emerging wellness tourism sector. The...
३१ असार २०८३, बुधबार ०८:४१
काठमाडौं। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा ब्लु डायमण्ड सोसाइटी (बीडीएस) को समन्वयमा एलजीबीटीआईक्यू+ समुदायका सदस्यहरूका लागि २८ दिने वेलनेस थेरापी (स्पा) तालिम काठमाडौंमा सुरु...
३० असार २०८३, मंगलवार २०:४५
नेपालको कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङ्ग्युर ञिङ्मापाल्युल दोङाग छोइलिङ गुम्बाको निर्माणका लागि आज लिखु पिके गाउँपालिकाकी अध्यक्ष श्रीमती मीना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव श्री अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभयो। भारत सरकारको...
२९ असार २०८३, सोमबार २१:३५
थाइल्याण्ड। नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ थाइल्याण्डको राजधानी बैंककमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली राजदूतावास, बैंककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली सामाजिक, साहित्यिक र सांस्कृतिक संघ–संस्थाको...
२९ असार २०८३, सोमबार ०२:०७
काठमाडौं । नेपालको होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सेवामा दुई दशकभन्दा बढी समयदेखि सक्रिय हेल्दी होमले २१औँ वार्षिकोत्सव मनाउँदै संस्थाको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरेको छ। वार्षिकोत्सवलाई कम्पनीले केवल उत्सवका रूपमा नभई आगामी विस्तार, प्रविधिमैत्री सेवा र दीर्घकालीन व्यावसायिक रूपान्तरणको...
२७ असार २०८३, शनिबार १४:२३
नेपाल पर्यटन बोर्डले आयोजना गरेको नेपाल पर्यटन वेलनेस रिल प्रतियोगिता २०२६ मा कोशी प्रदेशबाट मिना कुमारी राउत विजेता बनेकी छिन्। सात प्रदेशबाट एकएक जना गरी ७ जना विजेता छनोट गरिएको हो । राउत त्रिभुवन विश्वविद्यालयमा योग विज्ञानमा स्नातकोत्तर गरिरहेकी छिन्।...
२३ असार २०८३, मंगलवार १२:२९
काठमाडौं। सरकारले पशुपति क्षेत्र विकास कोषको सञ्चालक समितिमा एक कोषाध्यक्षसहित ६ जना सदस्य नियुक्त गरेको छ। नवनियुक्त पदाधिकारीहरूमा मिनाकुमारी श्रेष्ठ कोषाध्यक्ष तथा गंगासागर बानियाँ, रूप शाही बास्तोला, सङ्गीताकुमारी राम, केदारमान भण्डारी र राम सोवित नायक परिषद् सदस्यमा नियुक्त भएका छन्। नवनियुक्त...