Tourism & Culture

पर्यटन दिवसमा होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान शुभारम्भ, 

१२ आश्विन २०८३, सोमबार ०४:४९

विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान शुभारम्भ, सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) सँग जोड्न एकवर्षे राष्ट्रिय अभियान सुरु काठमाडौं। ४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपाल (HPFN)...

पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड- पाैडेल

११ आश्विन २०८३, आईतवार ११:०८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभएको छ। ४७औँ विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक...

हेर्नुहोस् कुन तिथिको श्राद्ध कहिले पर्छ?

१० आश्विन २०८३, शनिबार ११:०५

आश्विन (असोज) कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ। शास्त्रीयरूपमा पार्वण वा महालय श्राद्ध भनिए पनि बोलीचालीमा यसलाई १६ श्राद्ध भनिन्छ। आफ्ना पितृमध्ये पिता (बुबा) को तिथिलाई आधार मानेर श्राद्ध गरिन्छ। तर पिण्ड भने पितातर्फका तीन कुल र मातातर्फका तीन कुललाई दिइन्छ। कतिपयले...

जापान टुरिजम एक्सपो २०२६: पर्यटन प्रवर्द्धनका लागि बोर्ड र निजी क्षेत्रको संयुक्त बजारीकरण

८ आश्विन २०८३, बिहीबार ११:५९

टोकियो। जापानको टोकियोस्थित टोकियो बिग साइट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बिहीबारदेखि चारदिने प्रतिष्ठित ‘जापान टुरिजम एक्सपो २०२६’ सुरु भएको छ । ‘भ्रमणको बदलिँदो स्वरूप’ भन्ने मूल नाराका साथ आयोजित एक्सपोमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नौ वटा पर्यटन व्यवसायी कम्पनी तथा...

बाढीले हाेटेल तथा पर्यटन व्यवसाय थला, पुनरुत्थान प्याकेज र ऋण सहुलियत माग

५ आश्विन २०८३, सोमबार ०८:१५

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा होटल, रेस्टुरेन्ट तथा खाजाघरमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित व्यवसायीले विशेष पुनरुत्थान प्याकेज, ऋण पुनर्संरचना, ब्याज छुट र बिमा दाबीको तत्काल भुक्तानी माग गरेका छन्।   बाढी प्रभावित पर्यटन...

पर्यटकहरूको मोबाइल कनेक्टिभिटी सहज बनाउन एनसेल र नाटोबीच समझदारी

३ आश्विन २०८३, शनिबार ०७:१०

काठमाडौं। एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबिच एनसेलका चिफ कन्ज्युमर...

आत्मविश्‍वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत

२ आश्विन २०८३, शुक्रबार १२:४२

काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्‍चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएको १८५ जनाको कर्पोर्ट टोलीलाई बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय...

सोफी मोर्गनको नेपाल यात्रा: नेपाललाई पहुँचयोग्य पर्यटन विस्तारमा जोड, समावेशी पर्यटनको सम्भावनाबारे छलफल

२८ भाद्र २०८३, आईतवार ०८:५४

काठमाडौं। बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरोकारवालाबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताएकी छन्। काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित “जर्निज विथ आउट ब्यारियर्स:...

पर्यटन व्यवसायीको क्षमता विकासमा नाट्टाको जोड

२६ भाद्र २०८३, शुक्रबार ०७:१६

काठमाडौँ। पर्यटन तथा ट्राभल व्यवसायमा आबद्ध जनशक्तिको क्षमता अभिवृद्धि र संस्थागत कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। नाट्टाले बिहीबार हिमालय दृश्य रिसोर्टमा आयोजना गरेको एकदिने कार्यक्रममा...