१३ बैशाख २०८३, आईतवार १२:३२
चितवन । ‘Rare, Remarkable and Responsible’ भन्ने सन्देशलाई केन्द्रमा राख्दै Wild Nepal Safari Mart 2026 ले नेपालका वन्यजन्तु पर्यटनलाई नयाँ ढाँचामा विश्वसामु प्रस्तुत गरेको छ। अप्रिल २४ देखि २६ सम्म मेघौलीमा सम्पन्न यो तीनदिने कार्यक्रमले परम्परागत गन्तव्य प्रवर्द्धनको सीमाबाट बाहिर...
१२ बैशाख २०८३, शनिबार २०:४९
नेपालगञ्ज। स्थानीय परिकार प्रहिचान र प्रबर्द्धन गर्ने उदेश्यले नेपालगन्जमा ‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्चालन...
११ बैशाख २०८३, शुक्रबार २०:५१
Chitwan: The Nepal Tourism Board has formally launched its first-ever Safari Tourism Mart in Meghauli, bringing together international buyers, conservation leaders, and tourism stakeholders with a strong push to position Nepal as a premier destination for sustainable wildlife tourism. The...
१० बैशाख २०८३, बिहीबार २२:१६
“तालिम, अनुसन्धान र पर्वतीय दक्षता एउटै छातामुनि, ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान’ स्थापना” काठमाडौँ। पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र संस्थागत क्षमता सुदृढ गर्ने उद्देश्यले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान लाई गाभेर नयाँ...
१० बैशाख २०८३, बिहीबार २०:१७
काठमाडौं, रमादाबाईविन्धामइटहरीले पृथ्वी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दै वातावरणमैत्री पहललाई अर्थपूर्ण रूपमा अघि बढाएको छ। होटल परिसरमा आयोजित कार्यक्रममा कर्मचारी तथा स्थानीयको सहभागितामा बिरुवाहरू रोपिएको थियो। होटलमा प्रवेश गर्ने बित्तिकै आकर्षक रूपमा तयार गरिएको भर्टिकल गार्डेनले होटलको हरियाली र दिगोपनाप्रतिको...
१० बैशाख २०८३, बिहीबार १४:५०
काठमाडौं। मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद) मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा आगामी...
१० बैशाख २०८३, बिहीबार ११:४३
काठमाडौं। नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनी:पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ। टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंदेखि लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो । यस शान्तिका लागि...
९ बैशाख २०८३, बुधबार २०:०५
लुम्बिनी। नेपालका लागि भारतका राजदूत Naveen Srivastava ले बुधबार पवित्र स्थल लुम्बिनीको औपचारिक भ्रमण गरेका छन्। भगवान् Gautama Buddha को जन्मस्थलका रूपमा विश्वप्रसिद्ध लुम्बिनीमा पुगेर राजदूत श्रीवास्तवले धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन गरेका हुन्। भ्रमणका क्रममा उनले Mayadevi Temple मा...
२ बैशाख २०८३, बुधबार १९:१८
काठमाडौं । काठमाडौंको टोखामा मनाइने प्राचीन चण्डेश्वरी मूल जात्रा तथा सिन्दुर जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्षको अवसर पारेर मनाइने यो जात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा चिनिन्छ। स्थानीय परम्पराअनुसार...