१६ माघ २०८०, मंगलवार ०८:४७
काठमाण्डौं। एमजि ब्राण्डका चार पांग्रे गाडीहरु उच्चतम् प्रविधिको प्रयोग गरी सुरक्षित रुपमा निर्माण गरी विश्वव्यापी रुपमा प्रयोग भइरहेको र यस पारामाउन्ट मोटर्स प्रा.लि (कम्पनी) ले नेपालमा आधिकारीक बिक्रेताको रुपमा आयात गरी बिक्रि वितरण गरि ग्राहकहरुमाकुशलतापूर्वक सेवाप्रवाहगरिआएकोमा यस कम्पनीको डिलर मार्फत...
१४ मंसिर २०८०, बिहीबार ०८:०९
ईकोनोमिक खबर, काठमाण्डौं। सन २०२३ नोभेम्बर २४ सम्ममा, न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता, BYD ले, ऐतिहासिक उदाहरण बनाउदैआफ्ना ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ। यस रेकर्डले बिद्ध्युतिय सवारी उद्योगको विकासमा द्यथ्म् को प्रतिबद्धताको...
२५ भाद्र २०८०, सोमबार १८:२८
काठमाडौ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवीएल इभी लोन फेष्टिभ अफर “RBBL EV Loan Festive Offer” चाड पर्व विशेष योजना ल्याएको छ। बैंकले नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यहि भाद्र २६ गतेदेखि लागू हुने गरी “यो वर्षको फेष्टिभ जोन, आर.वी.वी....
१६ भाद्र २०८०, शनिबार २३:४१
ईकोनोमिक खबर, काठमाण्डौं। नेपालमा जि.डब्लु.एमले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३को डेलिभरी शुरु गरेको छ। जि.डब्लु.एमले ओरा ०३को लागि जेठ ३, २०८०मा बुकिङ खुला गरेको थियो र बुकिङ घोषणा गरे देखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया...
२४ असार २०८०, आईतवार ०९:४०
ईकोनोमिक खबर, काठमाडौं। फ्रेन्च डिएनएको सिट्रोन ईसीथ्री एक अत्याधुनिक विद्युतीय गाडी हो जसले परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रातर्फ अघि बढिरहेको छ। इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ईसीथ्री बजारमा गेम चेन्जरको रूपमा आएको छ । २९.२ किलोवाट आवर्स...
९ जेष्ठ २०८०, मंगलवार २१:५५
ईकोनोमिक खबर, काठमाडौं। विश्व जैविक विविधता दिवसको अवसरमा विवाईडी गाडीको आधिकारिक वितरक साईमेक्स ईन्कले सामाजिक उत्तरदायित्वको पहल गर्दै ‘सपना र वनजङ्गलको निर्माण’ अभियानको घोषणा गरेको छ । यो अभियानले बि।सं २०६२ मा गैरकानुनी बालुवा खानी उत्खनन् र फडानीको चपेटामा परेको...
२० फाल्गुन २०७९, शनिबार ०१:०८
ईकोनोमिक खबर, काठमाण्डौं। कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क. प्रा. लि. (Cimex Inc. Pvt. Ltd.) बीच ग्राहकहरूलाई BYD ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप ...
१५ फाल्गुन २०७९, सोमबार २२:५०
ईकोनोमिक खबर, काठमाडौं। टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी -एन्टर्क ओनर्स ग्रुपM_ राईड सम्पन्न गरेको छ । गत फागुन १३ गते शनिबार आयोजना भएको यस राईड टिभिएसको विराटनगर शोरुमबाट शुरु भएर लेटाङ सम्म पुगेर समापन...
१५ फाल्गुन २०७९, सोमबार २१:५०
ईकोनोमिक खबर, काठमाडौं। सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आई हब प्रा.लि.ले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्नेछ। नयाँ शोरुमको सञ्चालन सँगै नेपालमा...