Sustainable Development

परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

१२ फाल्गुन २०८१, सोमबार १५:१२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो...

झम्सिखेल स्थित मेट्रो मार्केट परिसरमा अर्गानिक तरकारी सजिलो सँगै पाईने

१० फाल्गुन २०८१, शनिबार १८:३२

काठमाडौं । ललितपुरको झम्सिखेल स्थित मेट्रो मार्केट परिसरमा आज ललितपुर महानगरको उपमेयर मञ्जली शाक्य बज्राचार्यको उपस्थितिमा उक्त मार्केटको सुरुवात गरिएको हो । यस कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघमा आबद्ध किसान, विन नेपाल, भिसओ नेपाल, केयर नेपाल र अर्गानिक किसानको उपस्थितमा...

डिजिटल भिलेज इनिसिएटिभको परियोजना अन्तर्गत डिजिटल कृषि पोर्टलको विकास र प्रयोग

९ फाल्गुन २०८१, शुक्रबार ०९:२८

विशेष गरी FAO नेपाल र AITC लाई डिजिटल भिलेज इनिसिएटिभको परियोजना अन्तर्गत डिजिटल कृषि पोर्टलको विकास र प्रयोगको यो कार्यक्ममा मन्त्रालयका प्रतिनिधि, एफएओका प्रतिनिधिहरुका विच छलफल भयो । डिजिटल भिलेज इनिसिएटिभ (DVI) परियोजना संचालन समितिले डिजिटल कृषि पोर्टलका आवश्यकता, फाइदा...

नेपालको दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन, न्यूनीकरण प्रति हाम्रो दृढ प्रतिबद्धता छ, मन्त्री शाही

७ फाल्गुन २०८१, बुधबार ०१:२६

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आजकाे कार्यक्रममा वनमा आधारित जीविकोपार्जन र जैविक विविधताले सम्पन्न हाम्रो देश नेपालले सधैं वातावरण संरक्षणलाई उच्च प्राथमिकता दिएको बताएका छन। उनले भने हामी कार्बन तटस्थता, दिगो विकास र विश्वव्यापी जलवायु प्रतिबद्धताहरू हासिल गर्ने यात्राको...

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता

६ फाल्गुन २०८१, मंगलवार ०१:१५

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता भएको छ। सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच पन्ध्र मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत्...

 ‘ग्लोबल साउथ’ बीच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री डा. देउवा

४ फाल्गुन २०८१, आईतवार १४:४१

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रका बीचमा कनेक्टिभिटी सहितको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ। आठौँ हिन्द महासागरीय सम्मेलनलाई आइतबार ओमनको राजधानी मस्कटमा सम्बोधन गर्दै मन्त्री डा देउवाले सो धारणा राख्नुभएको हो। उक्त...

बजारमा नेपाली रैथाने नयाँ आउटलेट खाेल्ने बढ्दै

१९ माघ २०८१, शनिबार २१:३६

प्रेेम प्रसाद पाैडेल, काठमाडौं। नेपालमा अहिले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक स्वादसँग मिश्रण गर्दै विभिन्न परिकारहरू तयार पार्दै बजारमा नयाँ आउटलेट खाेल्ने बढ्दैछ । नेपालमा रैथाने अन्नहरू मध्ये- कोदोका परिकार आधुनिक स्वादसँग मिश्रण गर्दै नयाँ परिकारहरू तयार पार्ने प्रवृत्ति...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

२३ पुष २०८१, मंगलवार १६:५८

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश...

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

६ पुष २०८१, शनिबार १९:४६

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किनु भएको छ।  थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्कनु भएको हो।  सम्मेलनमा दिगो विकासका लक्ष्यहरु, स्रोत...

ताजा समाचार