Sustainable Development

NMB Bank Partners with IFC and the EU to Pioneer Sustainable Finance Solutions in Nepal

६ चैत्र २०८१, बुधबार ०१:०९

Kathmandu. NMB Bank, in collaboration with the International Finance Corporation (IFC) and supported by the European Union’s ACSIIS program, conducted a three-day training to strengthen Climate Finance and Risk Management in three key focus areas of Sustainable Financing of the...

चाँगुनारायण क्षेत्रभित्र भवन निर्माण गर्दा ऊर्जामैत्री हुनुपर्ने, प्रमुख जीवन खत्री

५ चैत्र २०८१, मंगलवार २१:२०

भक्तपुर। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाभित्र ऊर्जामैत्री भवन निर्माणको व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेका छन् । नगरपालिकाले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिन)सँगको सहकार्यमा यहाँ आयोजित लघु, साना तथा मध्यम उद्यमीका लागि ऊर्जा प्रभावकारी भवन ‘डिजाइन’ सम्बन्धी तीनदिने तालिमको...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

४ चैत्र २०८१, सोमबार १५:३९

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ। सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ। यस खातामा जम्मा भएको रकम सौर्य...

सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, तिनसय पचास देशलाई निम्तो

३ चैत्र २०८१, आईतवार १९:४५

काठमाडौँ । ‘सगरमाथा संवाद’ मा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आईतवार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । आगामी वर्ष २०८२ जेठ २...

‘फोर बेटर’ परियोजनाको प्रगति र योजना कार्यशाला गोष्ठी सम्पन्न

१९ फाल्गुन २०८१, सोमबार ०३:२६

एफ ए ओ नेपाल र मन्डनदेउपुर नगरपालिकाको सहकार्यमा संचालित ‘फोर बेटर’ परियोजनाको प्रगति र योजना कार्यशाला गोष्ठी हालै सम्पन्न भएको छ। यस कार्यक्रममा मन्डनदेउपुर नगरपालिकाका प्रमुख, उप प्रमुख, र कार्यपालिका बोर्डका सदस्यहरू सहित विभिन्न सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यशालामा...

नेपालको कृषि-खाद्य क्षेत्रलाई बलियो बनाउन, प्रभावकारी लगानीहरू गर्न प्रतिबद्ध

१३ फाल्गुन २०८१, मंगलवार १७:५४

FAO Nepal, APRACA र Nepal Rastra Bank सँगको सहकार्यमा, ग्रामीण र कृषि वित्तमा लगानी सम्बन्धि  गोलमेज कार्यकम सफलतापूर्वक सम्पन्न भयो । Hand In Hand Initiative को एक भागको रूपमा कार्यकमलाई लिन सकिन्छ । आयोजित छलफल कार्यक्रमले चुनौतिहरू सम्बोधन गर्न, अवसरहरू...

नेपाल मानवअधिकारको रक्षा र प्रवर्धनमा सधैँ प्रतिबद्ध छ,परराष्ट्रमन्त्री डा. आरजु राणा

१३ फाल्गुन २०८१, मंगलवार १५:१५

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रही आएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै मन्त्री डा देउवाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा...

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

१२ फाल्गुन २०८१, सोमबार १६:०८

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभ बीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबीच साइडलाइन भेटवार्ता भएको हो। भेटका अवसरमा उहाँहरुबीच द्विपक्षीय हित,...

परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

१२ फाल्गुन २०८१, सोमबार १५:१२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो...

ताजा समाचार