Sustainable Development

United Nations adopts ground-breaking Pact for the Future to transform global governance  

७ आश्विन २०८१, सोमबार ०३:००

New York, 22 September 2024 – World leaders today adopted a Pact for the Future that includes a Global Digital Compact and a Declaration on Future Generations. This Pact is the culmination of an inclusive, years-long process to adapt international cooperation...

केपी शर्मा ओलीले शनिबार देखि उच्चस्तरीय भेटवार्ता सुरु 

५ आश्विन २०८१, शनिबार १२:०२

काठमाडौं- संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु  छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन्। सोही क्रममा शनिबार...

कार्बन उत्सर्जन गर्ने मुलुकले कार्वन उत्सर्जन नगर्ने मुलकलाई क्षतिपूर्ति दिनैपर्छ ः प्रधानमन्त्री ओली

५ आश्विन २०८१, शनिबार ११:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री...

नेपालद्वारा उत्थानशील र समावेशी सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना

२९ भाद्र २०८१, शनिबार २२:४४

काठमाडौं, नेपाल सरकार, राष्ट्रिय योजना आयोग, संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) र विश्व बैंकले आपसी साझेदारीमा ः भाद्र १२ र १३ गते भएको सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भयो। सम्माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको‘...

नदि किनारमा तटबन्धले खेत र बस्ती सुरक्षित राख्न मद्दत गर्दछ

११ भाद्र २०८१, मंगलवार १४:१५

काठमाडौं, सिन्धुलीको भताही खोलाको किनारमा फलामको ग्याबियन तारभित्र ढुङ्गा हाल्नेकाम उत्साहपूर्वक गरिरहेकी छिन्, पदम कुमारी मगर । सुख्खा याममा यो खोला’मा ढुंगा र बालुवा मात्र हुन्छन्। त्यसको छेउमा तटबन्ध लगाउन करिब दुई दर्जन मानिस सक्रिय छन्। हरेक वर्ष, वर्षामा यो...

NEPAL’S ROAD TO THE SUMMIT OF THE FUTURE 

४ भाद्र २०८१, मंगलवार २२:४६

20 August 2024, Kathmandu, Nepal on 20 August 2024, the representatives from the Government, private sector, academia, media, the United Nations in Nepal and development partners engaged in a dialogue on the challenges and possible policy actions to mobilize sufficient...

Concerted Efforts Required To Mobilize Finance For Sustainable Development In Nepal

४ भाद्र २०८१, मंगलवार २२:३१

Kathmandu, August 20: The Government of Nepal, the private sector, and the UN in Nepal have emphasized on mobilizing sufficient development finance to achieve Nepal’s key development targets including the SDGs. During The Financing for Development Dialogue: Nepal’s Road to the...

युवा सम्मेलनको घोषणपत्र ग्रहण गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली

२९ श्रावण २०८१, मंगलवार २१:२६

 साउन २९ I नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्को नेतृत्वमा, नेपालस्थित संयुक्त राष्ट्रसंघसँगको  साझेदारी र नागरिक समाजका संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा सम्मेलनको आयोजना गरिएको छ।   सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले साउन २८ गते उद्घाटन गर्नुभएको सम्मेलनमा देशका सातै प्रदेशका १ सय ७० जनाभन्दा बढी युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुको छनोट...

SCP र ग्लोबल एजेन्डामा जडानको लागि नेपाल राष्ट्रिय सन्दर्भ

१८ श्रावण २०८१, शुक्रबार १२:२१

नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू (SDG) लाई पछ्याउने र हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। नेपाल सरकारको राष्ट्रिय योजना आयोग (NPC) ले सन् २०१५ मा पहिलो एसडीजी देश प्रतिवेदन र २०१८ को शुरुवातको स्थिति र मार्गचित्र प्रतिवेदन तयार...

ताजा समाचार