NRNA

देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको छ, शाह

१२ श्रावण २०८२, आईतवार १४:२५

मुम्बई। नेपालका नेताहरु भ्रष्टाचार, लुटमा लागेकाले नेताहरुबाट नेपाली जनता दुःखी भएको र  देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको छ, पूर्वमन्त्री प्रभु साहले बताए । ‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ भारतको मुम्बईमा आज (आइतबार) आजपा निकटको आम प्रवासी...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवा उपलब्ध गराउने

१२ श्रावण २०८२, आईतवार १२:२१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले...

एनआरएनए नेपालसँगको सम्बन्ध सुदृढ गर्न प्रमुख कार्यक्रमहरुको तयारीमा

७ श्रावण २०८२, मंगलवार १६:२२

लन्डन, यूके – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रवक्ता डा. कुलप्रसाद कँडेलले आगामी महिनाहरुमा हुने विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरुका लागि गैर आवासीय नेपालीहरुलाई आ-आफ्नो पात्रोमा मितिहरु टिपोट गर्न आग्रह गरेका छन्। यी कार्यक्रमहरुको मुख्य उद्देश्य एनआरएनए र नेपालबीचको सम्बन्धलाई अझ...

एनआरएनए यूकेको निमन्त्रणामा लन्डन आउँदै घिसिङ, अल्डरसटमा विशेष कार्यक्रम

२० असार २०८२, शुक्रबार २३:०८

लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आउने भएका छन् । गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा आउंदो महिना उनी बेलायत आउन लागेको अध्यक्ष प्रेम गाहामगरले जनाए । एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर...

ताजा समाचार