NRNA

नुवाकोटका बाढीपीडितलाई एनआरएनए नेतृत्वको उपस्थितिमा एक करोडको राहत वितरण, चार करोड प्रधानमन्त्री मन्त्री उद्दार कोषमा दिने

१२ भाद्र २०८३, शुक्रबार ०९:४१

काठमाडौं। रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। घोषित सहयोगमध्ये करिब एक करोड रुपैयाँ बराबरको राहत सामग्री प्रभावित...

रसुवा–नुवाकोटका बाढीपीडितका लागि एनआरएनएको ५ करोडको राहत अभियान

१० भाद्र २०८३, बुधबार १९:४३

काठमाडौं । रसुवा र नुवाकोटमा भोटेकोशी नदीको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत, उद्धार र पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग परिचालन गर्ने भएको छ। बाढीबाट प्रभावित नागरिकसम्म तत्काल राहत पुर्‍याउने उद्देश्यले...

विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीलाई ‘स्वदेशमा इक्यान, विदेशमा एनआरएनए’

९ भाद्र २०८३, मंगलवार १४:४५

विद्यार्थीको सुरक्षा, आवास, स्वास्थ्य र आपत्कालीन सहयोगमा सहकार्य; गन्तव्य मुलुकमा एनआरएनएको सञ्जाल परिचालन गरिने काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सुरक्षित र व्यवस्थित शैक्षिक यात्राका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य...

विदेशमा रहेका नेपाली अब विपद्का ‘सहयोगी हात’ बन्ने, एनआरएनए र रेडक्रसबीच सम्झौता

८ भाद्र २०८३, सोमबार २२:११

विपद्मा पैसा मात्रै होइन, सीप र स्वयंसेवक पनि परिचालन गरिने; विदेशस्थित नेपालीलाई स्थानीय मानवीय सेवामा जोड्ने योजना काठमाडौं । नेपालमा विपद् आउँदा विदेशमा रहेका नेपालीबाट सहयोग जुटाउने अभ्यास अब थप व्यवस्थित हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस...

एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

७ भाद्र २०८३, आईतवार १४:३८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्सबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज एक महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र...

डब्लिन घोषणापत्र–२०२६ १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन –संकल्प १०–११ अगस्ट २०२६

२९ श्रावण २०८३, शुक्रबार १०:५८

डब्लिन घोषणापत्र–२०२६ १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन –संकल्प १०–११ अगस्ट २०२६ “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” “United by Identity, Driven by Investment, Committed to Prosperity” गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन १०–११ अगस्ट २०२६ मा...

एनआरएनएका सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने माननीय गणेश पराजुलीको जिकिर

२५ श्रावण २०८३, सोमबार २१:००

युरोप। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता माननीय गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने जिकिर गर्नुभएको छ । गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा...

एनआरएनए एशिया सम्मेलनको तयारी ग्वाङ्झाउमा तीव्र,

२४ श्रावण २०८३, आईतवार ०१:४९

“कांग्रेस संसदीय दलका नेता आङदेम्बे प्रमुख अतिथि, ग्वाङ्झाउमा राजनीतिक नेतृत्वदेखि व्यवसायीको जमघट” काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय सम्मेलनलाई प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित तयारी तीव्र पारिएको छ। एनआरएनए एशिया क्षेत्रीय संयोजक दीपक कँडेलको नेतृत्वमा आगामी अगस्ट १५...

ऐन संशोधन, लागत खर्च र व्यावसायिक सम्मानताका लागि कामदार पठाउन ठप्प पारेर आन्दोलनमा उत्रिए म्यानपावर

२३ श्रावण २०८३, शनिबार ११:१०

काठमाडौं। वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधन, वास्तविक लागत खर्च निर्धारण तथा व्यवसायिक सम्मानको सुनिश्चिततासहित विभिन्न माग राख्दै वैदेशिक रोजगार व्यवसायीहरूले श्रम स्वीकृतिको प्रक्रिया नै बन्द गरेर आन्दोलनको घोषणा गरेका छन्।   वैदेशिक रोजगार व्यवसाय संघले पत्रकार सम्मेलन गरी ‘फ्रि भिसा, फ्रि...

ताजा समाचार