NRNA

व्यक्तिभन्दा संस्था माथि हुनुपर्छ, एकता नै आजको आवश्यकता: रोबिन शेरचन

१० फाल्गुन २०८२, आईतवार ०८:२८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी नेतृत्वका बलिया दाबेदार रोबिन प्रसाद शेरचनले एनआरएनएभित्रको विभाजन अन्त्य गरी संस्थालाई विधि र विधानको जगमा उभ्याउनुपर्नेमा जोड दिएका छन्। आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका प्रत्यासी रामशरण सिंखडादको उम्मेदवारी घोषणा...

एनआरएनए आईसीसीभित्रको भ्रष्टाचार र सहमतिमाथि यूकेमा खुला बहस

१५ माघ २०८२, बिहीबार १९:०५

एल्डरशट/लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनए आईसीसीभित्र देखिएको भ्रष्टाचार तथा ४ मे २०२५ मा महेश श्रेष्ठसंग भएको सहमतिका विषयमा केन्द्रित विशेष बहस कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम १ फेब्रुअरी २०२६, आइतबार दिउँसो २ बजे एल्डरशटस्थित ठमेल रेस्टुरेन्टमा...

एनआरएनए महेश कुमार श्रेष्ठ समूहका कोषाध्यक्ष ढुंगाना विद्यार्थी ठगी प्रकरणमा सिआइबीको खोजी सूचीमा

१० माघ २०८२, शनिबार १४:२७

काठमाडौं।नेपाली विद्यार्थीलाई दुबई पठाइ अध्ययनको नाममा ठगी गरिएको घटनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक पदाधिकारीको संलग्नता देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानमा एनआरएनए महेश कुमार श्रेष्ठ समूहका केन्द्रीय कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाको नाम जोडिएको...

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

२ माघ २०८२, शुक्रबार ०६:४०

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो । मन्त्रालयले बिहिवार एक सूचना निकालेर “विदेशमा...

बुकारामा एशिया इन्टरनेसनल युनिभर्सिटीमा “नेपाल फेस्टिवल २०२५” सम्पन्न

९ पुष २०८२, बुधबार ०८:५१

“नेपालको समृद्ध संस्कृति र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्दै सांस्कृतिक कार्यक्रम, परम्परागत प्रस्तुती र नेपाली खानाको विशेष प्रदर्शनी” बुकारा, उज्बेकिस्तान – एशिया इन्टरनेसनल युनिभर्सिटी (AIU), बुकारामा आयोजित नेपाल फेस्टिवल २०२५ मा नेपालको सांस्कृतिक विविधता र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई उजागर गरिएको...

एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए, आगामी फेब्रुअरी २५ भित्र ‘बृहत् एकता महाधिवेशन’को तयारी

५ पुष २०८२, शनिबार १९:०३

काठमाडौं। ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुसार सन् २००३ मा गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को दुई दशक लामो इतिहास यतिबेला एउटा गम्भीर मोडमा उभिएको छ। विगतका केही वर्षदेखि शक्ति संघर्ष, राजनीतिक खिचातानी र धाँधलीका आरोपले...

एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

५ पुष २०८२, शनिबार १४:२५

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन। गत भदौ २३–२४ को जेनजी...

एनआरएनए यूकेले आयोजना गर्दै “सार्वजनिक जानकारी र अन्तरक्रिया कार्यक्रम”

५ पुष २०८२, शनिबार १२:४९

बेलायतस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए-यूके)ले १८ जनवरी २०२६ मा “सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम दिउँसो १:३० बजे एम्पायर बांक्विट हल, हाइस्ट्रिट, एल्डरशट (GU11 1DJ) मा सुरु हुनेछ। एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार,...

सिङ्गापुरमा नेपाली स्वादको पहिचान बनाउँदै भिम गुरुङको सिङ्गापुर क्याफे, पहिलोपटक थकाली खाना र ढिडोको सुरुवात

१ पुष २०८२, मंगलवार १९:२४

सिङ्गापुर। सिङ्गापुरमा नेपाली समुदाय मात्र होइन, विभिन्न मुलुकका खानाप्रेमीहरूका बीच ‘Singapore Cafe’ नेपाली स्वादको प्रमुख र विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। जोओ सेन रोडस्थित गोर्खा क्याम्प नजिकै रहेको यो क्याफेले नेपालकै घरायसी स्वाद र आत्मीय वातावरण प्रदान गर्दै...

ताजा समाचार