१५ मंसिर २०८२, आईतवार ०५:४१
काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुको छाता संगठनको रुपमा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को पछिल्लो ४ वर्षदेखि कायम विवादै विवाद तथा फुटको अवस्था रहेकोमा आज बाट समाप्त भएको छ। विभिन्न आरोह–अवरोह, मुद्धा–मामिला र बेमेलमा रुमल्लिएको संघ आजबाट ऐतिहासिक मोडतर्फ उन्मुख...
६ मंसिर २०८२, शुक्रबार १४:०५
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको “नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समिति”को पहिलो बैठक हिजो Zoom मार्फत सम्पन्न भयो। बैठकमा उपस्थित सबैले आफ्ना अनुभव, चिन्ता र अपेक्षाहरु खुलेर व्यक्त गरे । बुद्धि सुवेदीको अध्यक्षतामा भएको छलफल निकै रचनात्मक...
१२ श्रावण २०८२, आईतवार १४:२५
मुम्बई। नेपालका नेताहरु भ्रष्टाचार, लुटमा लागेकाले नेताहरुबाट नेपाली जनता दुःखी भएको र देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको छ, पूर्वमन्त्री प्रभु साहले बताए । ‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ भारतको मुम्बईमा आज (आइतबार) आजपा निकटको आम प्रवासी...
२० असार २०८२, शुक्रबार २३:०८
लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आउने भएका छन् । गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा आउंदो महिना उनी बेलायत आउन लागेको अध्यक्ष प्रेम गाहामगरले जनाए । एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर...