४ आश्विन २०८३, आईतवार ०५:४५
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि शेष घलेको एमआईटी ग्रुप फाउन्डेसनले दीर्घकालीन सहयोग कार्यक्रम अघि बढाउने भएको छ। बाढीपछि बालबालिकाको शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकतामा परेको असरलाई ध्यानमा राख्दै फाउन्डेसनले उनीहरूलाई कक्षा १२ सम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको...
१ आश्विन २०८३, बिहीबार १६:४८
काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई कस्तो काममा पठाउन लागिएको हो, काम गर्ने ठाउँ कस्तो हुन्छ र दैनिक कति घण्टा काम गर्नुपर्ने हो भन्ने विवरण अब श्रमिक मागपत्रमै स्पष्ट खुलाउनुपर्ने भएको छ। नेपाल सरकारले श्रमिक मागपत्र प्रमाणीकरणको विद्यमान ढाँचा संशोधन...
१८ भाद्र २०८३, बिहीबार ०३:२२
डायस्पोराको सहयोग संसदमा नदेखाएकोमा एनआरएनए सचिव दिपेश खत्रीको सरकारलाई प्रश्न, सहयोग गरेपछि विदेशमा रहेका नेपालीको योगदान किन लुकाईयो ? काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव दिपेश खत्रीले बाढी तथा पहिरो प्रभावितका लागि विदेशमा रहेका नेपाली र एनआरएनएबाट प्राप्त सहयोगलाई...
१५ भाद्र २०८३, सोमबार २२:५८
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. हेम राज शर्मासहितको प्रतिनिधिमण्डलले आज सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा...
१५ भाद्र २०८३, सोमबार २०:११
काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वैदेशिक रोजगार व्यवसायीहरूले संकलन गरेको एक करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा संकलित उक्त रकम माननीय...
१२ भाद्र २०८३, शुक्रबार ०९:४१
काठमाडौं। रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। घोषित सहयोगमध्ये करिब एक करोड रुपैयाँ बराबरको राहत सामग्री प्रभावित...
१० भाद्र २०८३, बुधबार १९:४३
काठमाडौं । रसुवा र नुवाकोटमा भोटेकोशी नदीको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत, उद्धार र पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग परिचालन गर्ने भएको छ। बाढीबाट प्रभावित नागरिकसम्म तत्काल राहत पुर्याउने उद्देश्यले...
९ भाद्र २०८३, मंगलवार १४:४५
विद्यार्थीको सुरक्षा, आवास, स्वास्थ्य र आपत्कालीन सहयोगमा सहकार्य; गन्तव्य मुलुकमा एनआरएनएको सञ्जाल परिचालन गरिने काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सुरक्षित र व्यवस्थित शैक्षिक यात्राका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य...
८ भाद्र २०८३, सोमबार २२:११
विपद्मा पैसा मात्रै होइन, सीप र स्वयंसेवक पनि परिचालन गरिने; विदेशस्थित नेपालीलाई स्थानीय मानवीय सेवामा जोड्ने योजना काठमाडौं । नेपालमा विपद् आउँदा विदेशमा रहेका नेपालीबाट सहयोग जुटाउने अभ्यास अब थप व्यवस्थित हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस...