NRNA

एनआरएनए बेल्जियममा अन्ततः एकता, दुई कार्यसमिति समायोजनमा सहमत

२४ बैशाख २०८३, बिहीबार ०६:०५

ब्रसेल्स। लामो समयदेखि समानान्तर रूपमा गतिविधि सञ्चालन गर्दै आएका NRNA Belgium का दुई कार्यसमितिबीच अन्ततः एकता भएको छ। विभिन्न चरणका छलफल, आन्तरिक संवाद र समन्वयपछि दुवै पक्ष समायोजनमार्फत एउटै संरचनामा अघि बढ्न सहमत भएका हुन्। सहमति अनुसार अब दुवै कार्यसमितिलाई...

विदेशमा पढ्ने नेपाली विद्यार्थीहरुलाई सघाउन एनआरएनए तत्पर : अध्यक्ष डा. शर्मा

१९ बैशाख २०८३, शनिबार ०४:२३

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. हेम राज शर्माले हालै नेपालमा शिक्षा मंत्रीलाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरुलाई प्रस्थान पूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगी सके पछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्की सके पछि रोजगार बजारमा जान कसरी...

परराष्ट्र मन्त्रालयमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधनको माग

१६ बैशाख २०८३, बुधबार २०:२६

काठमाडौं। गैरआवासीय नेपाली संघ (NRNA) ले गैरआवासीय नेपालीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको गैरआवासीय नेपाली विधेयक, २०८३ सम्बन्धमा आफ्ना विस्तृत सुझावहरू परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा पेश गरेको छ। उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभागकी प्रमुख एवं नागरिकता निरन्तरता...

एनआरएनए–एफएनसीसीआई सहकार्य सुदृढ गर्ने सहमति, प्रवासी लगानी भित्र्याउन संयुक्त पहल

७ चैत्र २०८२, शनिबार १४:१४

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग काठमाडौंमा भेटवार्ता गर्दै प्रवासी नेपालीसँग सहकार्य र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेको छ। भेटमा अध्यक्ष डा. शर्माले महासंघको स्वागतप्रति धन्यवाद व्यक्त...

एनआरएनए नेतृत्वद्वारा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट

६ चैत्र २०८२, शुक्रबार २०:०८

काठमाडौं, नव-निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (NRNA) को प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ। उक्त भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको...

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न

६ चैत्र २०८२, शुक्रबार १०:४०

गैरआवासीय नेपाली संघ (NRAA) अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा रणनीतिक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। डा. हेम राज शर्माको अध्य्यक्षतामा बसेको मिति १८ देखि २० मार्च २०२६ सम्म भौतिक उपस्थिति तथा जुम माध्यमबाट सञ्चालन गरिएको उक्त बैठकमा...

शर्मालाई समर्थन गर्दै शेरचनद्धारा वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता

२९ फाल्गुन २०८२, शुक्रबार १९:१५

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सहमतिका आधारमा नयाँ नेतृत्वको लागि सबैमा एकता प्रयास भैरहेको छ। जस अनुसार अध्यक्षमा उम्मेदवारी दिएका डा. हेमराज शर्मालाई समर्थन गर्दै अर्का प्रत्याशी रोविन शेरचनले बरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन। यसअघि बुधबार सम्पन्न मनोनयन दर्तामा...

रोबिन शेरचन जिताउन जापान एकमत, जिताएरै छोड्ने उद्घघोष

२८ फाल्गुन २०८२, बिहीबार २०:१८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रोबिन शेरचनलाई जिताउन जापानस्थित एनआरएनए प्रतिनिधि र अभियन्ताहरु एकमत भएका छन्। बिहिबार राजधानीमा आयोजित एक विशेष भेलाले शेरचनको पक्षमा माहोल बनाउँदै उनलाई जसरी पनि ‘जिताएरै छोड्ने’ उद्घघोष गरेको हो। भेलाले...

महाशिवरात्रिको अवसरमा युएईमा नारीशक्ति समाजको ऐतिहासिक कार्यक्रम

६ फाल्गुन २०८२, बुधबार २०:२०

युएई। नारीशक्ति समाज युएईको प्रथम अधिवेशन तथा महाशिवरात्रि विशेष शुभकामना एवं सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ। प्रवासमा रहेर नेपाली महिला दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक सेवा, सांस्कृतिक संरक्षण र आपसी सहयोगलाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। समाजकी...

ताजा समाचार