NRNA

NRNAको दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध

१४ मंसिर २०८२, आईतवार १६:०५

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको...

बेलायतमा कुलमानसंग साक्षात्कार गर्न नेपाली समुदाय उत्साहित

१३ श्रावण २०८२, मंगलवार १७:०२

लन्डन- बेलायतमा कुलमानसंग साक्षात्कार गर्न नेपाली समुदाय उत्साहित छन, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला मुलुकलाई लोडसेडिङ मुक्त बनाए । जहाँ बत्ती नै थिएन, त्यहाँ बत्ती पुरयाए। अहिले हरेक गाउँमा बत्तीको उज्यालो...

एनआरएनए नेपालसँगको सम्बन्ध सुदृढ गर्न प्रमुख कार्यक्रमहरुको तयारीमा

६ श्रावण २०८२, मंगलवार १६:२२

लन्डन, यूके – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रवक्ता डा. कुलप्रसाद कँडेलले आगामी महिनाहरुमा हुने विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरुका लागि गैर आवासीय नेपालीहरुलाई आ-आफ्नो पात्रोमा मितिहरु टिपोट गर्न आग्रह गरेका छन्। यी कार्यक्रमहरुको मुख्य उद्देश्य एनआरएनए र नेपालबीचको सम्बन्धलाई अझ...

ताजा समाचार