१७ असार २०७६, मंगलवार १८:०७
ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताउनु भएको छ । काठमाडौंमा आजदेखि सुरु भएको वित्तीय साक्षरतासम्बन्धी वृहत अन्तराष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले पुँजी बजार सञ्चालनमा सरकारले नरोके पनि त्यसले राम्रोसँग काम नगरेको...
१६ असार २०७६, सोमबार २२:०७
ईकोनोमिक खबर, काठमाडौं। नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको ‘कनेक्ट आईपीएस’ सेवा लिएका सबै बैंक तथा वित्तिय संस्था मार्फत् भुक्तानी गर्नसक्नेछन, साथै खातावालले शेयर किन्दा एक दिनमा एक पटक १० लाख रुपैयाँसम्म अनलाईन प्रणालीबाट भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको नेपाल स्टक एक्सचेञ्जले...
१५ असार २०७६, आईतवार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल धितोपत्र बोर्डले दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन असार १७ र १८ गते याक एण्ड यति होटलमा आयोजना गर्ने भएको छ । जसमा विभिन्न ४० देशका १२५ जनाको सहभागिता हुनेछ । दी अर्गनाईजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट...
१५ असार २०७६, आईतवार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल धितोपत्र बोर्डले रजत जयन्तीको उपलक्षयमा ‘बोर्डको रजत जयन्ती लोगो, रजत जयन्ती स्मारिका सिक्का’ सार्वजनिक गरेको छ । सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले २९ मिलिमिटर सयमिटरको ब्यास र ८.५ ग्राम तौल भएको कुप्रो निकेल धातुको...
३ असार २०७६, मंगलवार १८:०६
ईकोनोमिक खबर, काठमाडौं। सुचिकृत सँस्थाको कारोबारमा एकरुपता कायम गर्नुपर्ने, सुचना लुकाउने कार्य बन्द गर्नुपर्ने लगायत यसका सरोकारवाला निकायमा ब्यापक सुधार नभई शेयर बजारमा सुधार आउन मुश्किल रहेको विचार शेयर बिश्लेषक दिलिपमुनकर्मीले नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक बर्षका लागि नीति तथा...
३० जेष्ठ २०७६, बिहीबार १६:०६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल धितोपत्र बोर्डका अनुसार १३ वटा कम्पनीका २ करोड ६ लाख ८० हजार ३ सय ६० कित्ता शेयरको २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न निवेदन परेको छ। निवेदन दिने...
२९ जेष्ठ २०७६, बुधबार १८:०६
ईकोनोमिक खबर, काठमाण्डौं। आज शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ३.५० अंकले घटेर १,२७२.४८ अंकमा कायम भएको छ । ट्रेडिङ, होटल र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६१ अंकले घटेको छ...
२६ बैशाख २०७६, बिहीबार १८:०५
economickhabar, ktm, बुधबारको नेप्से सामान्य अंकले ओरालो लागेको छ । मंगलबार सामान्य अंकले बढेर १३०० अंक नाघेको परिसूचक बुधबार ३।६८ अंकले घटेर १२९७.६० अंकमा झरेको हो । बजारमा परिसूचक सँगै कारोबार रकम लगायत क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा गिरावट...
२३ बैशाख २०७६, सोमबार १८:०५
ईकोनोमिक खबर, काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१।७३ बिन्दुले वृद्धि भई एक हजार २९९। ४१ बिन्दुमा पुगेको छ। प्रतिशतका आधारमा हेर्दा सोमबार बजार १।७० प्रतिशतले वृद्धि भएको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ...