Share Market

जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन

११ आश्विन २०८१, शुक्रबार २०:००

  ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वार्षिक साधारण सभा  शुक्रबार सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गर्नुभएको थियो । सभाले सञ्चालक समितिको...

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त

१३ भाद्र २०८१, बिहीबार २१:२८

काठमाडौं, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२,५०,००० कित्ता साधारण शेयरहरु रु.२२,५०,००,०००/– रकम बराबरको कूल  प्रति शेयर अंकित मूल्य...

साताको अन्तिम दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ

६ भाद्र २०८१, बिहीबार १६:०४

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार, नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ अंक विन्दुमा आइपुगेको छ । आज ४ करोड ९ लाख ५१ हजार कित्ता सेयर १९ अर्ब १६ करोड ६ लाखमा...

नेप्से परिसूचक ७० अंकले बढेर २९३१ अंकमा

२९ श्रावण २०८१, मंगलवार १९:५१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज आज सेयर कारोबारमा पनि नयाँ रेकर्ड बनेको छ । नेप्से परिसूचक ७० अंकले बढेर २९३१ अंकमा पुगेको छ । एकैदिन २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको हो । आइतबार सेयर बजार परिसूचक ९४ अंकले बढ्दा...

नेप्से ४० अंकले बढ्दा ९ कम्पनीमा लाग्यो सकरात्मक सर्किट

२१ श्रावण २०८१, सोमबार १७:२०

काठमाडौं । सोमबार, नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ अंक विन्दुमा आइपुगेको छ । आज ४ करोड ९७ लाख ७३ हजार कित्ता सेयर २१ अर्ब ८६ करोड ४९ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १६३ वटा कम्पनीको सेयर मूल्य...

नेप्से ४० अंकले बढ्दा ९ कम्पनीमा लाग्यो सकरात्मक सर्किट

२१ श्रावण २०८१, सोमबार १७:२०

काठमाडौं । सोमबार, नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ अंक विन्दुमा आइपुगेको छ । आज ४ करोड ९७ लाख ७३ हजार कित्ता सेयर २१ अर्ब ८६ करोड ४९ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १६३ वटा कम्पनीको सेयर मूल्य...

अबदेखि संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जामा कुनै सीमा लागु हुनेछैन

२० श्रावण २०८१, आईतवार ०२:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ । अबदेखि संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जामा कुनै सीमा लागु हुनेछैन ।  राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा २० करोड रुपैयाँको सेयर कर्जा सीमा...

मंगलवार भने नेप्से १८ दशमलव ७६ अंक घटेर बन्द

५ असार २०८१, मंगलवार ०७:२५

काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार तीन कारोबार दिन घटेको छ । मंगलवार भने नेप्से १८ दशमलव ७६ अंक घटेर बन्द भएको छ । यससँगै परिसूचक २ हजार ७६ दशमलव ४९ विन्दुमा कायम भएको छ ।   शेयर बजारमा लगाइने...

चार अंकले घटेको नेप्से मंगलबार भने ६.२२ अंकले बढेर २ हजार ८५.३० विन्दुमा

२३ जेष्ठ २०८१, बुधबार ०३:२०

काठमाडौँ — अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से मंगलबार भने ६.२२ अंकले बढेर २ हजार ८५.३० विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२९ प्रतिशतले बढी हो । मंगलबार कारोबामा आएकामध्ये १ सय २५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १...

ताजा समाचार