Share Market

नेप्से परिसूचक १०. ५० अङ्कले घटेर २ हजार ८५. ८२ मा सीमित

२९ माघ २०८०, सोमबार ०८:३६

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.५० अङ्कले घटेर २ हजार ८५.८२ मा सीमित भएको छ। ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले ओरालो लागेर...

३२ मेगावाटको करुवा सेती हाइड्रोपावर आयोजना (झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले) आईपीओ जारी गर्ने

२६ माघ २०८०, शुक्रबार ०८:४५

काठमाडौं । माछापुच्छ्रे, गाउँपालीका, कास्की जिल्लामा ३२ मेगावाट क्षमताको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्ने भएको छ । जसको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको छ...

आज नेप्से ५.७४ अंकले बढेर २०९६.३८को विन्दुमा

२५ माघ २०८०, बिहीबार २१:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ । नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ । यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार ७१० कित्ता सेयर तीन अर्ब...

एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाड हुने  

२४ माघ २०८०, बुधबार ०७:३३

काठमाण्डौं। एनआईएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअलफण्ड अन्तर्गत संचालन हुने  “एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” बन्दमुखी योजनाको इकाई बाँडफाड भोली गरिने भएको छ।  उक्त योजनाको रु. १ अर्ब...

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले गर्यो लाभांश घोषणा

१७ माघ २०८०, बुधबार ०३:४२

ईकोनोमिक खबर, काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १५ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको २६३औं बैठकले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट संस्थाका शेयरधनीलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका...

नेप्से दोहोरो अंकले बढ्दा हाइड्रोपावर सेक्टरमा उछाल

१६ माघ २०८०, मंगलवार ०४:०१

ईकोनोमिक खबर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १४.८८ अकंले बढेर २११९.६१ बिन्दुमा बन्द भएको छ । यस दिन ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख...

एनआइबिएल स्टेबल फन्डमा शेयरका लागि आवेदन मिति थप माघ १६ गते सम्म

१३ माघ २०८०, शनिबार ०५:०८

काठमाडौँ, माघ १२। एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड (NIBL STABLE FUND)” बन्दमुखी योजनाको रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रति...

यति ब्रुअरी लिमिटेडको सम्पूर्ण कार्यहरुमा एनआइएमबि एस क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धकको सेवा

९ माघ २०८०, मंगलवार १२:४३

यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक श्री संजीव...

नेप्से परिसूचक ९ दशमलव ५० अङ्कले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा कायम

२७ पुष २०८०, शुक्रबार २२:५८

काठमाडौँ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ९ दशमलव ५० अङ्कले बढेर २ हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो। आज ३ सय १ कम्पनीको...