Share Market

नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम

२९ फाल्गुन २०८०, मंगलवार १५:१४

काठमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक...

मंगलबार सेयर बजारमा भारी गिरावट

२२ फाल्गुन २०८०, मंगलवार २०:०९

काठमाडौँ —  नेप्सेमा मंगलबार ७०.३१ अंकले घटेर २ हजार ७ विन्दुमा ओर्लेको छ । अघिल्लो दिन १ सय १७ अंकले बढेको बजार मंगलबारसम्म पनि टिकेन । जसका कारण मंगलबार सेयर बजारमा भारी गिरावट भएको छ । मंगलबार कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्यो,...

नेप्से सोमबार १३.२८ अंकले उकालो

१४ फाल्गुन २०८०, सोमबार २०:००

काठमाडौं। सेयर बजार सूचक नेप्से ६ कारोबार दिनघटेपछि सातौं दिनमा सकारात्मक बनेको छ । पछिल्ला ६ कारोबार दिनमा नेप्से ९७.४६ अंकले घटेको नेप्से सोमबार भने १३.२८ अंकले उकालो लागेको हो ।  सोमबारको वृद्धिसँगै बजार मापक नेप्से १९९२.३० बिन्दुमा पुगेको छ...

शेयर बजार : २०.७६ अंकले घटेर नेप्से २००५.८३ विन्दुमा , ३ अर्ब ११ करोडको कारोबार

१० फाल्गुन २०८०, बिहीबार १५:३९

काठमाडौं। आज नेप्से २०.७६ अंकले घटेर  २००५.८३ विन्दुमा आएको छ ।               आज ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समाज लघुवित्तमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३०९ कम्पनीको...

नेप्सेमा थपियो ३ कम्पनीको बोनस शेयर

५ फाल्गुन २०८०, शनिबार १२:२२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५६ लाख बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा हिमालयन डिस्टिलरी, स्वावलम्बन लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको कुल ५६ लाख ५८ हजार ४०७.५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा हिमालयन डिस्टिलरीको २४ लाख...

सरस्वती पूजाको अवसरमा पाही इन्भेष्टमेन्टद्वारा सचेतना कार्यक्रम

२ फाल्गुन २०८०, बुधबार १७:२४

काठमाडौं। पाही इन्भेष्टमेन्टले आज सरस्वती पूजाको अवसरमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम गरेको छ। आज श्रीपञ्चमीका दिन पाही इन्भेष्टमेन्ट प्रा.लि. द्वारा विद्याकी देवी अर्थात् सरस्वती  को पूजा–आराधना गरी विविध कार्यक्रम साथ लगानीकर्ता शेयर सचेतना कार्यक्रम र नि:शुल्क डीम्याट खाता अभिनय समेत गरिएको थियो।...

१५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्दुमा

२९ माघ २०८०, सोमबार १९:००

काठमाडौं। साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ । १५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्दुमा कायम भएको छ । उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा...

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता 

२९ माघ २०८०, सोमबार १६:२५

काठमाडौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। सानिगाडको प्रति सेयर एक सय रुपैयाँले ८५...

नेप्से परिसूचक १०. ५० अङ्कले घटेर २ हजार ८५. ८२ मा सीमित

२९ माघ २०८०, सोमबार ०८:३६

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.५० अङ्कले घटेर २ हजार ८५.८२ मा सीमित भएको छ। ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले ओरालो लागेर...

ताजा समाचार