Share Market

चार अंकले घटेको नेप्से मंगलबार भने ६.२२ अंकले बढेर २ हजार ८५.३० विन्दुमा

२३ जेष्ठ २०८१, बुधबार ०३:२०

काठमाडौँ — अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से मंगलबार भने ६.२२ अंकले बढेर २ हजार ८५.३० विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२९ प्रतिशतले बढी हो । मंगलबार कारोबामा आएकामध्ये १ सय २५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १...

साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको

१४ जेष्ठ २०८१, सोमबार १९:२२

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार, नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ अंक विन्दुमा आइपुगेको छ । आज ९३ लाख ३० हजार कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाखमा खरिद बिक्री भएको...

आज सर्वाधिक कमाउने र गुमाउने पाँच कम्पनी

३१ बैशाख २०८१, सोमबार १९:११

काठमाडौं । आज सोमबार नेप्से परिसूचक २४ दशमलव ३९ अङ्कले वृद्धि एक हजार ९९८ दशमलव ८९ विन्दुमा कायम भएको छ । आज नारायणी विकास बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक आम्दानी गरेका छन् । यी...

दोस्रो दिन सेयर बजार सामान्य अंकले बृद्धि

१८ बैशाख २०८१, मंगलवार ०९:५३

काठमाडौं। साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार, नेप्से परिसूचक ०।०७ अंकले बढेर १९८०।३४ अंक विन्दुमा आइपुगेको छ। आज ७३ लाख ४१ हजार कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाखमा खरिद बिक्री भएको छ। त्यस्तै,...

लिटिल बुद्ध सेकेन्डरी स्कुलमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम

२१ चैत्र २०८०, बुधबार ०९:०५

काठमाडौं । पाही इन्भेष्टमेन्ट प्रा.लि ले शेयर बजारका लगानीकर्ताहरूका लागि सोमबार लिटिल बुद्ध सेकेन्डरी स्कुलमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न  गरेको छ । कार्यक्रममा कम्पनीले शेयर कारोबारसम्बन्धी ज्ञान अभिवृद्धिको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको थियोे। पाही...

नेप्से सामान्य अंकले घट्न पुगेको छ

२० चैत्र २०८०, मंगलवार २१:१८

काठमाण्डौ । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घट्न पुगेको छ । अघिल्लो दिन ६ अंकले घट्दै २ हजार १२ अंकमा झरेको नेप्से सूचक मंगलबार थप १.८५ अंकले घट्दै २ हजार १०.२१ अंकमा झरेको हो । तर, आज...

४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम, सेयर बजारमा सामान्य अंकको सुधार

१५ चैत्र २०८०, बिहीबार २०:४९

काठमाडौं । आज यस साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार बजार ४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ। आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा...

नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको

८ चैत्र २०८०, बिहीबार १८:४४

  काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको थियो। बुधबार ९४ लाख...

सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत

६ चैत्र २०८०, मंगलवार १९:५२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको ४ करोड ६५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेका, उद्योग प्रभावित स्थानीय, योग्य संस्थागत लगानीकर्ता र कर्मचारीहरु सहित सर्वसाधारणलाई बिक्री गरेको ६० लाख कित्ता र कम्पनीका संस्थापकहरुको ४ करोड...