Share Market

नेप्से आज २७ सय अंक नजिक

४ फाल्गुन २०८१, आईतवार १६:१६

काठमाडौं। सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार  बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२...

नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत

२८ माघ २०८१, सोमबार १७:३९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो। सोल्टी होटलको दश प्रतिशत बोनस बापतको ९२ लाख ९० हजार ८...

साताकाे अन्तमा नेप्से ४२ अंकले बढ्याे,

२५ माघ २०८१, शुक्रबार १७:१७

काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो बिहीबार बजार बन्द हुँदा परिसूचक २६५७ बिन्दुमा थियो । हिजो बिहीबार परिसूचक २६९९ बिन्दुमा पुगेको छ । यो साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो...

नेप्सेमा आज ११ दशमलव ६४ अङ्कको गिरावट

२४ माघ २०८१, बिहीबार २२:०९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट आएको छ। आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो। आज ३१५ कम्पनीको एक करोड ८६ लाख ८०...

१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार

२२ माघ २०८१, मंगलवार २१:०८

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ। २७३३ बिन्दुबाट सुरु भएको बजार घट्दा परिसूचक २७१६ बिन्दुमा पुगेको हो। मंगलबार ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख...

३ दिन खुलेको बजारमा २७ अर्ब ४४ करोड रुपैयाँको कारोबार

१७ माघ २०८१, बिहीबार २१:५२

काठमाडौं – गत साता ११ दशमलव १० अंकले घटेर २६ सय ५४ दशमलव ७३ को बिन्दुमा  बन्द भएकोछ। यो  साताको शेयर बजार आइतबार पनि घटेर सुरु भएको थियो । साताको पहिलो कारोबारको दिन शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज...

हिमालयन लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा,

१५ माघ २०८१, मंगलवार २१:२३

काठमाडौँ । लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सले १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ १४ गते बसेको बैठकले फागुन ११ गते काठमाडौंमा बिहान साढे १० बजे साधारण सभा डाकेको हो । कम्पनीको सभाले...

आज नेप्से परिसूचक १५.५४ विन्दुले घटेर २५९४.१३ अंकमा..

१५ माघ २०८१, मंगलवार १८:१७

काठमाडौँ। साताको दोस्रो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ। आज नेप्से परिसूचक १५.५४ विन्दुले घटेर २५९४.१३ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.५९ प्रतिशतले घटेको हो। यस दिन नेप्सेका १३ वटै...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड

६ माघ २०८१, आईतवार ००:४२

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओको बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपीओ बाँडफाँड गरिएको हो। कम्पनीले गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले धितोपत्र बोर्डबाट...