२२ बैशाख २०८३, मंगलवार ०२:१७
काभ्रेपलाञ्चोक। जिल्लाको Roshi Rural Municipality–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा आएको बाढीका कारण यात्रु बोकेका ५ वटा माइक्रोबसका ८९ जना यात्रु बीचमै फसेका छन्। पूर्वतर्फबाट आउँदै गरेका ती सवारी साधन अचानक आएको बाढीका कारण खोलामा अड्किँदा यात्रुहरू जोखिममा परेका थिए।...
२१ बैशाख २०८३, सोमबार १६:११
२१ बैशाख २०८३, सोमबार १३:१८
काठमाडौं । सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् ।...
२१ बैशाख २०८३, सोमबार १३:०६
कञ्चनपुर। वन तथा वातावरण तथा कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चाैधरीले Shuklaphanta National Park को अनुगमन गर्दै संरक्षण गतिविधि र व्यवस्थापन अवस्थाबारे स्थलगत जानकारी लिनुभएको छ। कञ्चनपुर जिल्लामा पर्ने उक्त राष्ट्रिय निकुञ्जमा पुगेर मन्त्री चौधरीले संरक्षण, व्यवस्थापन तथा समुदायसँगको...
२० बैशाख २०८३, आईतवार ०९:१६
काठमाडौ। लामो समयदेखी पुरा अष्ट्रेलिया नेपाली स्वादका उत्पादनको बजार ब्यबस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ । पाँच बर्षको लागि गरिएको यो सम्झौता अनुरूप अब चौधरी ग्रुप ( सिजी ) बाट उत्पादित बस्तुहरूको अष्ट्रेलियाको...
१९ बैशाख २०८३, शनिबार १६:०२
काठमाडौँ। म्युजिक भिडियो कलाकार सङ्घको आयोजनामा वार्षिक क्यालेन्डर तथा भित्तेपात्रो विमोचन, विशिष्ट तथा वरिष्ठ कलाकारहरूलाई मानार्थ सदस्यता परिचयपत्र वितरण तथा सङ्घका मनोनित सल्लाहकारहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम अनामनगरस्थित सिलेटो कटेजमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य...
१९ बैशाख २०८३, शनिबार १२:२७
बेलायत। युकेको एल्डरशट र लन्डनमा भै रहेको ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ ले बास्केटबल प्रेमीहरूको ध्यान तानिरहेको छ । प्रतियोगिता मध्य चरणमा प्रवेश गर्दा खेलहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएका छन् । यसपटकको लिगमा पुरुषतर्फ ११ र...
१९ बैशाख २०८३, शनिबार १२:२७
काठमाडौं। प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२,...
१९ बैशाख २०८३, शनिबार १०:०६
काठमाडौं। नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएकाे छ भने हवाई इन्धन र ग्याँसको मूल्य बढाएकाे छ । पेट्रोल दुई रुपैयाँले घट्यो र डिजेल तथा मट्टीतेल समान बाह्र रुपैयाँ प्रतिलिटरले घटाएको छ ।...