१९ बैशाख २०८३, शनिबार ०४:२३
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. हेम राज शर्माले हालै नेपालमा शिक्षा मंत्रीलाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरुलाई प्रस्थान पूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगी सके पछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्की सके पछि रोजगार बजारमा जान कसरी...
१८ बैशाख २०८३, शुक्रबार १२:५२
“किसानले अब बाली लगाउनुअघि नै मूल्य तय गर्ने मन्त्री स्तरीय निर्णय” काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२ ल्याउनुभएको छ । उक्त निर्देशिका अनुसार, किसानले अब बाली रोप्नु...
१८ बैशाख २०८३, शुक्रबार १२:२३
तनहुँ । पहाडकी रानी भनेर परिचित बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ । ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चारदिने कार्यक्रमको उद्घाटन उद्योग तथा पर्यटनमन्त्री...
१७ बैशाख २०८३, बिहीबार १३:३१
काठमाडौं। सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा EMI (Equated Monthly Installment) सुविधा सुरु गरेको छ। यस सहकार्यअन्तर्गत, सानिमा बैंकका ग्राहकहरूले फिनटारासँग आबद्ध विभिन्न मर्चेन्ट स्टोरहरूमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा अधिकतम १२...
१६ बैशाख २०८३, बुधबार २०:३८
काठमाडौँ। राष्ट्रिय बाणिज्य बैंकले प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै लगेको छ। विशेषगरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख कृषि कर्जा प्रवाह गरेको छ। बैंकको आधार दरमा न्यूनतम प्रिमियम कायम...
१६ बैशाख २०८३, बुधबार २०:२६
काठमाडौं। गैरआवासीय नेपाली संघ (NRNA) ले गैरआवासीय नेपालीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको गैरआवासीय नेपाली विधेयक, २०८३ सम्बन्धमा आफ्ना विस्तृत सुझावहरू परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा पेश गरेको छ। उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभागकी प्रमुख एवं नागरिकता निरन्तरता...
१६ बैशाख २०८३, बुधबार २०:१८
चितवन। सरकारी विद्यालयप्रतिको आकर्षण बढ्दो क्रममा रहेको संकेत दिँदै Narayani Model Secondary School मा यस वर्ष भर्नाका लागि उल्लेख्य भीड देखिएको छ। विद्यालयले करिब ४ सय सिटका लागि आह्वान गरेको भर्नामा करिब ४ हजार आवेदन परेपछि प्रतिस्पर्धा अत्यन्त तीव्र बनेको...
१६ बैशाख २०८३, बुधबार १९:०७
काठमाडौँ। चालु आर्थिक वर्षको पछिल्लो वित्तीय विवरणअनुसार नेपालका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। समग्र रूपमा करिब ५० प्रतिशतले नाफा वृद्धि हुँदा क्षेत्रभित्र प्रतिस्पर्धा तीव्र बनेको छ। उपलब्ध तथ्यांकअनुसार गरिमा विकास Bank नाफाको हिसाबले अग्रस्थानमा देखिएको छ। स्थिर कर्जा विस्तार,...
१६ बैशाख २०८३, बुधबार १२:४०
काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवादका बीच संघको केन्द्रीय कार्यालयमा लगाइएको ताला अन्ततः खोलिएको छ। प्रहरी प्रभाग गौशला र संघ कार्यसमितिबीचको समन्वय तथा बैठकपछि ताला खोलिएको हो। अध्यक्ष भुवन सिंह गुरुङको पहलमा बहुमत कार्यसमिति सदस्यहरूको उपस्थितिमा बैठक सुरु...