२२ बैशाख २०८३, मंगलवार १५:४५
सुनसरी। Forward Microfinance Laghubitta Bittiya Sanstha Limited को १३औँ वार्षिक साधारण सभा सुनसरीको दुहबीस्थित दिनेश स्मृति भवनमा सम्पन्न भएको छ। सभाले संस्थाको वित्तीय प्रगति, पूँजी संरचना परिमार्जन र नेतृत्व चयनसँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै पूर्व...
२२ बैशाख २०८३, मंगलवार १५:३२
काठमाडौँ। लोक–पप शैलीमा तयार गरिएको डान्सिङ गीत ‘गाली नि मीठो’ शनिबार सार्वजनिक भएको छ। शीतल पाण्डेको प्रस्तुति रहेको यो गीत वरिष्ठ गीतकार राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत लोकप्रिय सङ्गीतकार दीपक शर्माले दिएका छन् । गीतमा अधिवक्ता समेत रहेकी शीतल...
१९ बैशाख २०८३, शनिबार १६:०२
काठमाडौँ। म्युजिक भिडियो कलाकार सङ्घको आयोजनामा वार्षिक क्यालेन्डर तथा भित्तेपात्रो विमोचन, विशिष्ट तथा वरिष्ठ कलाकारहरूलाई मानार्थ सदस्यता परिचयपत्र वितरण तथा सङ्घका मनोनित सल्लाहकारहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम अनामनगरस्थित सिलेटो कटेजमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य...
१९ बैशाख २०८३, शनिबार १०:०६
काठमाडौं। नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएकाे छ भने हवाई इन्धन र ग्याँसको मूल्य बढाएकाे छ । पेट्रोल दुई रुपैयाँले घट्यो र डिजेल तथा मट्टीतेल समान बाह्र रुपैयाँ प्रतिलिटरले घटाएको छ ।...
१६ बैशाख २०८३, बुधबार १९:०७
काठमाडौँ। चालु आर्थिक वर्षको पछिल्लो वित्तीय विवरणअनुसार नेपालका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। समग्र रूपमा करिब ५० प्रतिशतले नाफा वृद्धि हुँदा क्षेत्रभित्र प्रतिस्पर्धा तीव्र बनेको छ। उपलब्ध तथ्यांकअनुसार गरिमा विकास Bank नाफाको हिसाबले अग्रस्थानमा देखिएको छ। स्थिर कर्जा विस्तार,...
१६ बैशाख २०८३, बुधबार १२:३८
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत...
१० बैशाख २०८३, बिहीबार २०:१३
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो ।...
२ बैशाख २०८३, बुधबार १८:५९
काठमाडौं। बीस व२०८३ सालको पहिलो कारोबार दिनमै नेपाली सेयर बजारमा देखिएको तीव्र उछाल केवल नयाँ वर्षको मनोवैज्ञानिक प्रभाव मात्र होइन, बरु विश्व राजनीतिक र आर्थिक संकेतहरूसँग जोडिएको प्रतिक्रियात्मक वृद्धि हो। अाज नेप्से ३३.२७ अंकले बढेर २,८६६.८७ विन्दुमा पुग्नुले लगानीकर्ताको आत्मविश्वासमा...
३० चैत्र २०८२, सोमबार १८:३४
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ । नयाँ सरकार गठन भएलगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो। चालु आर्थिक वर्षमा...