१६ बैशाख २०८३, बुधबार १२:३८
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत...
१० बैशाख २०८३, बिहीबार २०:१३
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो ।...
२ बैशाख २०८३, बुधबार १८:५९
काठमाडौं। बीस व२०८३ सालको पहिलो कारोबार दिनमै नेपाली सेयर बजारमा देखिएको तीव्र उछाल केवल नयाँ वर्षको मनोवैज्ञानिक प्रभाव मात्र होइन, बरु विश्व राजनीतिक र आर्थिक संकेतहरूसँग जोडिएको प्रतिक्रियात्मक वृद्धि हो। अाज नेप्से ३३.२७ अंकले बढेर २,८६६.८७ विन्दुमा पुग्नुले लगानीकर्ताको आत्मविश्वासमा...
३० चैत्र २०८२, सोमबार १८:३४
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ । नयाँ सरकार गठन भएलगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो। चालु आर्थिक वर्षमा...
३० चैत्र २०८२, सोमबार ०२:३०
कोलोराडो। अमेरिकाको कोलोराडोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइएको छ । रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को आयोजनाका कोलोराडोस्थित नेपाली घरमा शनिबार नेपाली नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रुपमा मनाइएको हो । युवा गायक धमेन्द्र सेवानको विशेष प्रस्तुति...
२७ चैत्र २०८२, शुक्रबार ०२:१५
काठमाडौं। पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा फेरि भारी वृद्धि भएको छ। नेपाल आयल निगमले भारतबाट बढेर आएको मूल्यका आधारमा बिहीबार नयाँ मूल्य सार्वजनिक गरेको हो, जसले उपभोक्तामाथि थप आर्थिक भार परेको छ। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर सत्र...
२४ चैत्र २०८२, मंगलवार २३:३५
” पेट्रोल, डिजेल, मट्टितेल र ग्याँसको मूल्य यथावत, तर आपूर्ति संकटको चेतावनी” काठमाडौं : मध्यपूर्वमा चर्किँदै गएको युद्धको प्रत्यक्ष असर नेपालमा पेट्रोलियम पदार्थको मूल्य संरचनामा देखिन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको मूल्य निरन्तर अस्वाभाविक रूपमा बढिरहे...
२४ चैत्र २०८२, मंगलवार १३:२९
काठमाडौँ। एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई दुई चरणमा विभाजन गरी प्यानल डिस्कसन सञ्चालन गरिएको थियो। पहिलो चरणमा मोहन निरौला, जनकदीप पराजुली, लक्ष्मण सुनार र देवेन्द्र बजगाई...
२२ चैत्र २०८२, आईतवार १८:१९
काठमाडौं। साताको पहिलो कारोबार दिनमै सेयर बजारमा तीव्र गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ बिन्दुमा झरेको हो। आज कुल ३ करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ३८ करोड ९...