२ चैत्र २०८२, सोमबार ११:१४
बेनी हाइड्रोपावर प्रोजेक्टले आज (आइतबार)देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत अर्थात...
१ चैत्र २०८२, आईतवार १०:०५
काठमाडौं। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस–२०८२ को अवसरमा काठमाडौंमा मूल समारोह कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने विषयमा जोड दिइएको हो। कार्यक्रम Department...
३० फाल्गुन २०८२, शनिबार १४:५३
काठमाडौं। नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महिना आफ्नो निक्षेप...
३० फाल्गुन २०८२, शनिबार ०४:४७
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै...
३० फाल्गुन २०८२, शनिबार ०३:०२
“१४.२ केजी क्षमताको सिलिन्डरमा करिब ७.१ केजी ग्यास भरेर वितरण” काठमाडौं । बजारमा देखिएको एलपी ग्यास अभावका बीच उपभोक्तालाई राहत दिने उद्देश्यले आधा परिमाणमा ग्यास वितरण सुरु गरिएको छ। नेपाल आयल निगमले लागू गरेको अस्थायी व्यवस्थाअनुसार विभिन्न ग्यास उद्योग तथा...
२९ फाल्गुन २०८२, शुक्रबार २०:२३
काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको बढ्दो माग र आपूर्तिमा देखिएको दबाबलाई व्यवस्थापन गर्न अस्थायी व्यवस्था लागू गर्ने निर्णय गरेको छ। निगमले ग्यासको आपूर्ति सहज बनाउन सिलिन्डरमा आधा परिमाण अर्थात् करिब ७.१ केजी ग्यास भरेर बिक्री वितरण गर्ने व्यवस्था लागू...
२९ फाल्गुन २०८२, शुक्रबार ११:११
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १९...
१९ फाल्गुन २०८२, मंगलवार ०५:३१
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित...
१७ फाल्गुन २०८२, आईतवार ०७:३३
नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र एलपीजि ग्यासको मूल्य बढेर आएको छ । पेट्रोलमा...