Index

पौडेल वंश महासंघ काठमाडौंको कार्यक्रम सम्पन, सञ्जिव पौडेल अध्यक्षमा चयन

२७ बैशाख २०८२, शनिबार १४:११

काठमाडौं। पौडेल वंश महासंघ काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज एक भव्य तथा सभ्य समारोहका बीच कागेश्वरी मनोहरा नगरकमिटी गठन गरिएको छ। दीप प्रज्वलन र स्वस्तीवाचनसहित सम्पन्न उक्त कार्यक्रममा ११ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो। जसको अध्यक्षतामा श्री सञ्जिव पौडेल...

आज दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

२३ बैशाख २०८२, मंगलवार ०६:१३

काठमाडौँ- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।...

अमेरिकाको रकी माउन्टेन संस्थाले मनायो कोलोराडोमा नेपाली नयाँ वर्ष

१५ बैशाख २०८२, सोमबार ०२:४७

अमेरिका। अमेरिकामा नेपाली नयाँ वर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोमा स्थापित रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको आयोजनामा चर्चित गायक विमल डाँगीको प्रस्तुती, कलाकार, साहित्यकार र पत्रकारलाई सम्मान तथा रकी माउन्टेन संस्थाको इतिहास र विरासत...

नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको

१२ बैशाख २०८२, शुक्रबार ०८:०९

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम...

मन्त्री तेजुलाल चौधरीद्वारा राष्ट्रिय उसु जज तथा डिप्लोमा परीक्षा कोर्ष २०२५ को उद्घाटन

९ बैशाख २०८२, मंगलवार १३:०९

काठमाडौँ। नेपाल उसु महासंघद्वारा आयोजित ७ औं नेसनल उसु जज परीक्षा कोर्ष र ११ औं डिप्लोमा परीक्षा कोर्ष २०२५ को औपचारिक उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्। उद्घाटन समारोहमा मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकासका लागि सरकारको प्राथमिकता...

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

९ बैशाख २०८२, मंगलवार ०१:३०

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन्। नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा...

रकी माउन्टेन संस्थामा आकृतिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२ बैशाख २०८२, मंगलवार ०१:२०

कोलोराडो। अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीहरुको पहिलो तथा साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएफएमएन) संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा कोलोराडोको वेष्टमिनिस्टरस्थित नेपाली घरमा आयोजित २४ औँ साधारणसभामा आकृति राई...

हाल देशमा हल्का देखि मध्यम वर्षा

३० चैत्र २०८१, शनिबार ०४:०४

काठमाडौँ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु...

पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण कम

२८ चैत्र २०८१, बिहीबार ०३:०७

काठमाडौं।उपत्यकमा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो । हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १० औं स्थानमा झरेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८...

ताजा समाचार