Industry

मौद्रिक नीतिमा ‘पर्ख र हेर’ रणनीति, राष्ट्र बैंकले गरेन ठूलो हस्तक्षेप

२ जेष्ठ २०८३, शनिबार १६:०३

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र सुधारको संकेत देखिए पनि सावधानीपूर्ण नीति निरन्तरता रोजेको छ। बजारले ब्याजदर, कर्जा प्रवाह वा तरलता व्यवस्थापनमा केही नयाँ निर्णयको अपेक्षा गरे पनि केन्द्रीय...

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई सहयोग

२ जेष्ठ २०८३, शनिबार १५:२१

“CSR पहलअन्तर्गत नगद सहायता र २०० बालबालिकालाई भोजन वितरण” काठमाडौं। काठमाडौं मेरियट होटलले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत साँखुस्थित प्रिजनर्स असिस्टेन्स नेपाललाई नगद सहयोग तथा भोजन वितरण गरेको छ। एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालित मेरियट होटलले आयोजित...

डा. चिरञ्जीवी प्रसाद पोखरेल एनटिएनसीको सदस्य–सचिव नियुक्त

३१ बैशाख २०८३, बिहीबार ०४:५८

National Trust for Nature Conservation (एनटिएनसी) को सदस्य–सचिवमा Chiranjibi Prasad Pokharel नियुक्त भएका छन्। वन तथा वातावरण मन्त्री तथा एनटिएनसीकी अध्यक्ष Gita Chaudhary ले मे १२, २०२६ देखि लागू हुने गरी उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सदस्य–सचिव पदमा नियुक्त गरेकी...

५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाले पायो वित्तीय क्लोजर

३० बैशाख २०८३, बुधबार २०:४९

“सिटिजन्स बैंकको नेतृत्वमा ७.५ अर्ब कर्जा, ३० महिनाभित्र निर्माण सक्ने लक्ष्य” Divyajyoti Hydropower Limited ले लमजुङमा निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा निर्माणाधीन...

वन तथा वन्यजन्तु संरक्षणमा सहकार्य सुदृढ गर्न मन्त्री चौधरी र डब्लु डब्लु एफबीच छलफल

२५ बैशाख २०८३, शुक्रबार १५:१८

काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङसहित प्रतिनिधि टोलीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार वन मन्त्रालयमा भएको उक्त भेटवार्तामा सरकार र डब्लु...

एभरेष्ट कफी बिन्सको सातौं आउटलेट अनामनगर पुर्बीगेटमा सञ्चालनमा

२५ बैशाख २०८३, शुक्रबार १३:०५

काठमाडौं । एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’ को सातौं आउटलेट अनामनगरमा सञ्चालनमा आएको छ । अनामनगरको सिंहदरबार पुर्बीगेटमा रहेको सातौं आउटलेटलाई शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । संकल्प इन्भेष्टमेन्ट प्रालिले ‘एभरेष्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज लिएर...

अब अर्थतन्त्रलाई गति दिन निजी क्षेत्र अगाडि आउँछ’ एफएनसीसीआई अध्यक्ष अन्जन श्रेष्ठ

२४ बैशाख २०८३, बिहीबार २०:३८

काठमाडौं। एफएनसीसीआईका नवनिर्वाचित अध्यक्ष अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल पुनःस्थापित गर्दै सरकारसँग सहकार्य गरेर सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभाबाट नेतृत्व सम्हालेपछि अध्यक्ष श्रेष्ठले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्रमैत्री...

चितवन अटो शो २०२६ मा फोटोन नेपालको दमदार उपस्थिती, ईभीदेखि पिकअपसम्म आकर्षक अफर सार्वजनिक 

२३ बैशाख २०८३, बुधबार १६:१७

चितवन। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. ले CADA Chitwan Auto Show 2026 मा विशेष कमर्शियल मोबिलिटी अफरसहित प्रभावशाली उपस्थिती जनाउने भएको छ। वैशाख १७ देखि २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३...

MRP स्टिकर अनिवार्यताबारे उद्योगी–सरकार गम्भीर छलफल, कार्यान्वयन अघि मोडालिटी परिमार्जन हुने

२३ बैशाख २०८३, बुधबार १४:१२

काठमाडौँ। अटोमोबाइल तथा स्पेयर पार्ट्समा अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य गर्ने सरकारी तयारीबारे उद्योगी र सरकारबीच उच्चस्तरीय छलफल भएको छ। NADA का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग भेट गरी प्रस्तावित MRP स्टिकर व्यवस्थाका प्राविधिक तथा...