Industry

वन तथा वन्यजन्तु संरक्षणमा सहकार्य सुदृढ गर्न मन्त्री चौधरी र डब्लु डब्लु एफबीच छलफल

२५ बैशाख २०८३, शुक्रबार १५:१८

काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङसहित प्रतिनिधि टोलीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार वन मन्त्रालयमा भएको उक्त भेटवार्तामा सरकार र डब्लु...

एभरेष्ट कफी बिन्सको सातौं आउटलेट अनामनगर पुर्बीगेटमा सञ्चालनमा

२५ बैशाख २०८३, शुक्रबार १३:०५

काठमाडौं । एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’ को सातौं आउटलेट अनामनगरमा सञ्चालनमा आएको छ । अनामनगरको सिंहदरबार पुर्बीगेटमा रहेको सातौं आउटलेटलाई शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । संकल्प इन्भेष्टमेन्ट प्रालिले ‘एभरेष्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज लिएर...

अब अर्थतन्त्रलाई गति दिन निजी क्षेत्र अगाडि आउँछ’ एफएनसीसीआई अध्यक्ष अन्जन श्रेष्ठ

२४ बैशाख २०८३, बिहीबार २०:३८

काठमाडौं। एफएनसीसीआईका नवनिर्वाचित अध्यक्ष अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल पुनःस्थापित गर्दै सरकारसँग सहकार्य गरेर सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभाबाट नेतृत्व सम्हालेपछि अध्यक्ष श्रेष्ठले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्रमैत्री...

चितवन अटो शो २०२६ मा फोटोन नेपालको दमदार उपस्थिती, ईभीदेखि पिकअपसम्म आकर्षक अफर सार्वजनिक 

२३ बैशाख २०८३, बुधबार १६:१७

चितवन। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. ले CADA Chitwan Auto Show 2026 मा विशेष कमर्शियल मोबिलिटी अफरसहित प्रभावशाली उपस्थिती जनाउने भएको छ। वैशाख १७ देखि २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३...

MRP स्टिकर अनिवार्यताबारे उद्योगी–सरकार गम्भीर छलफल, कार्यान्वयन अघि मोडालिटी परिमार्जन हुने

२३ बैशाख २०८३, बुधबार १४:१२

काठमाडौँ। अटोमोबाइल तथा स्पेयर पार्ट्समा अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य गर्ने सरकारी तयारीबारे उद्योगी र सरकारबीच उच्चस्तरीय छलफल भएको छ। NADA का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग भेट गरी प्रस्तावित MRP स्टिकर व्यवस्थाका प्राविधिक तथा...

महासंघ चुनाव परिणाम सार्वजनिक, व्यवसायिक नेतृत्वमा नयाँ अनुहारहरू

२३ बैशाख २०८३, बुधबार ११:४६

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको परिणामअनुसार विभिन्न समूह तथा पदमा निम्न उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै विजय हासिल गरेका हुन्। यस्तो छ नयाँ कार्यसमितिः उपाध्यक्षमा निर्वाचित यस पटक जिल्ला, नगर...

चौधरी ग्रुप र अष्ट्रेलियाको सगुन ग्रुपबीच सम्झौता

२० बैशाख २०८३, आईतवार ०९:१६

काठमाडौ। लामो समयदेखी पुरा अष्ट्रेलिया नेपाली स्वादका उत्पादनको बजार ब्यबस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ । पाँच बर्षको लागि गरिएको यो सम्झौता अनुरूप अब चौधरी ग्रुप ( सिजी ) बाट उत्पादित बस्तुहरूको अष्ट्रेलियाको...

सरकारसँग सहकार्यमा होटल व्यवसायी महासंघको आपतकालीन आवासमा आश्रय दिन महासंघ तयार

१२ बैशाख २०८३, शनिबार २१:४२

काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल ले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने संकेत दिएको छ। महासंघले सरकारसँग सहकार्य गर्दै उद्धार गरिएका नागरिकहरूका लागि अस्थायी आश्रय उपलब्ध गराउन तयार रहेको जनाएको हो। महासंघका अध्यक्ष टी.आर. भण्डारीका अनुसार काठमाडौंका थापाथली...

इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक, नयाँ वर्षमा यात्रुलाई आकर्षक अफर

२ बैशाख २०८३, बुधबार १६:१०

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ ले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर ‘राइड मोर, विन मोर’ नामक विशेष क्याम्पेन सार्वजनिक गरेको छ। नयाँ वर्षको समयलाई लक्षित गर्दै ल्याइएको यस योजनामार्फत प्रयोगकर्ताहरूले एपमार्फत राइड बुक गर्दा विभिन्न...