२३ बैशाख २०८३, बुधबार ११:४६
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको परिणामअनुसार विभिन्न समूह तथा पदमा निम्न उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै विजय हासिल गरेका हुन्। यस्तो छ नयाँ कार्यसमितिः उपाध्यक्षमा निर्वाचित यस पटक जिल्ला, नगर...
२० बैशाख २०८३, आईतवार ०९:१६
काठमाडौ। लामो समयदेखी पुरा अष्ट्रेलिया नेपाली स्वादका उत्पादनको बजार ब्यबस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ । पाँच बर्षको लागि गरिएको यो सम्झौता अनुरूप अब चौधरी ग्रुप ( सिजी ) बाट उत्पादित बस्तुहरूको अष्ट्रेलियाको...
१२ बैशाख २०८३, शनिबार २१:४२
काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल ले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने संकेत दिएको छ। महासंघले सरकारसँग सहकार्य गर्दै उद्धार गरिएका नागरिकहरूका लागि अस्थायी आश्रय उपलब्ध गराउन तयार रहेको जनाएको हो। महासंघका अध्यक्ष टी.आर. भण्डारीका अनुसार काठमाडौंका थापाथली...
२५ चैत्र २०८२, बुधबार १३:०६
काठमाण्डौं। माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ। अटोमोवाइल प्रतिनिधिहरुसंगको सो छलफलमा अध्यक्ष उप्रेतीले सफलकार्यकालको लागि शुभकामना व्यक्तगर्दै नेपालको अटोमोवाइल क्षेत्रलाई माथी उठाउन...
२४ चैत्र २०८२, मंगलवार १७:२५
काठमाडौं, नेपालमा क्रिकेट केवल खेल मात्र होइन,यो भावनासँग जोडिएको विषय हो। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक “पावर्ड बाई” प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ। युवा खेलाडीहरूको सपना साकार...
२१ चैत्र २०८२, शनिबार ०८:५१
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत मात्र पाए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) ४७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी...
१९ चैत्र २०८२, बिहीबार ०१:०३
काठमाडौं, फोटोन मोटर्स नेपालले चैत्र १७ गते बिर्तामोडमा कस्टमर मिट कार्यक्रमको सफल आयोजना गरेको छ। यस कार्यक्रम मार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकहरूसँग ब्रान्डलाई अझ नजिक ल्याउने उद्देश्य राखिएको थियो। कार्यक्रमले प्रत्यक्ष अन्तरक्रियाका लागि खुला प्लेटफर्म प्रदान गरेको थियो, जहाँ...
१ चैत्र २०८२, आईतवार १०:०५
काठमाडौं। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस–२०८२ को अवसरमा काठमाडौंमा मूल समारोह कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने विषयमा जोड दिइएको हो। कार्यक्रम Department...
३० फाल्गुन २०८२, शनिबार १६:०७
पेट्रोलियम क्षेत्रमा स्वदेशी स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपाल आयल निगम (NOC) ले पेट्रोलमा इथानोल मिश्रण लागू गर्ने यात्रामा अर्को महत्वपूर्ण कोसेढुंगा पार गरेको जनाएको छ। निगमले इथानोल मिश्रण कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाउँदै स्वदेशी स्रोतबाट उत्पादन हुने स्वच्छ ऊर्जाको...