Industry

प्रिमियर डिस्टिलरीको नयाँ ब्रान्ड एट पिक्स सार्वजनिक

१४ जेष्ठ २०८३, बिहीबार ०८:२६

काठमाडौं। नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पिक्स नामक नयाँ ब्रान्ड औपचारिक रूपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्रान्डद्वारा ग्राहकहरूको...

नेपाली सेफ सोसाइटी गण्डकी प्रदेशमा पूर्णभक्त दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन,

१२ जेष्ठ २०८३, मंगलवार ०६:५२

पोखरा। नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। मिति २०८३ जेठ ११ गते पोखरा स्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी...

श्री एसटीसी ग्रुपको ब्रान्ड एम्बासेडर नियुक्त

१० जेष्ठ २०८३, आईतवार १३:४८

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू STC Ride र STC Energy को ब्रान्ड एम्बासेडर नियुक्त भएका छन। स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्डहरू STC Ride तथा STC Energy ले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला...

डा. चिरञ्जीवी प्रसाद पोखरेल एनटिएनसीको सदस्य–सचिव नियुक्त

३१ बैशाख २०८३, बिहीबार ०४:५८

National Trust for Nature Conservation (एनटिएनसी) को सदस्य–सचिवमा Chiranjibi Prasad Pokharel नियुक्त भएका छन्। वन तथा वातावरण मन्त्री तथा एनटिएनसीकी अध्यक्ष Gita Chaudhary ले मे १२, २०२६ देखि लागू हुने गरी उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सदस्य–सचिव पदमा नियुक्त गरेकी...

५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाले पायो वित्तीय क्लोजर

३० बैशाख २०८३, बुधबार २०:४९

“सिटिजन्स बैंकको नेतृत्वमा ७.५ अर्ब कर्जा, ३० महिनाभित्र निर्माण सक्ने लक्ष्य” Divyajyoti Hydropower Limited ले लमजुङमा निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा निर्माणाधीन...

वन तथा वन्यजन्तु संरक्षणमा सहकार्य सुदृढ गर्न मन्त्री चौधरी र डब्लु डब्लु एफबीच छलफल

२५ बैशाख २०८३, शुक्रबार १५:१८

काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङसहित प्रतिनिधि टोलीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार वन मन्त्रालयमा भएको उक्त भेटवार्तामा सरकार र डब्लु...

एभरेष्ट कफी बिन्सको सातौं आउटलेट अनामनगर पुर्बीगेटमा सञ्चालनमा

२५ बैशाख २०८३, शुक्रबार १३:०५

काठमाडौं । एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’ को सातौं आउटलेट अनामनगरमा सञ्चालनमा आएको छ । अनामनगरको सिंहदरबार पुर्बीगेटमा रहेको सातौं आउटलेटलाई शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । संकल्प इन्भेष्टमेन्ट प्रालिले ‘एभरेष्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज लिएर...

अब अर्थतन्त्रलाई गति दिन निजी क्षेत्र अगाडि आउँछ’ एफएनसीसीआई अध्यक्ष अन्जन श्रेष्ठ

२४ बैशाख २०८३, बिहीबार २०:३८

काठमाडौं। एफएनसीसीआईका नवनिर्वाचित अध्यक्ष अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल पुनःस्थापित गर्दै सरकारसँग सहकार्य गरेर सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभाबाट नेतृत्व सम्हालेपछि अध्यक्ष श्रेष्ठले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्रमैत्री...

चितवन अटो शो २०२६ मा फोटोन नेपालको दमदार उपस्थिती, ईभीदेखि पिकअपसम्म आकर्षक अफर सार्वजनिक 

२३ बैशाख २०८३, बुधबार १६:१७

चितवन। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. ले CADA Chitwan Auto Show 2026 मा विशेष कमर्शियल मोबिलिटी अफरसहित प्रभावशाली उपस्थिती जनाउने भएको छ। वैशाख १७ देखि २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३...