६ असार २०८३, शनिबार १७:४४
काठमाडौँ। नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच एक ऐतिहासिक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै हिसान अब क्यान...
५ असार २०८३, शुक्रबार ०२:१७
काठमाडौं। रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउनेछ । नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा...
५ असार २०८३, शुक्रबार ०१:५७
काठमाडौं। नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. (JCB Division) र एभरेष्ट बैंक लिमिटेडबीच JCB का ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।...
३ असार २०८३, बुधबार २३:१६
काठमाडौं। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा सम्पन्न ‘थोक व्यवसायी एकता भेला तथा व्यवसायको भविष्य संवाद’ कार्यक्रममा औषधि व्यवसाय क्षेत्रका वर्तमान अवस्था, चुनौती, प्रविधिको प्रयोग तथा भविष्यका सम्भावनाबारे व्यापक छलफल गरिएको छ। काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनको अध्यक्षतामा...
३० जेष्ठ २०८३, शनिबार २०:२८
काठमाडौँ। नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रविन लामिछाने चयन हुनुभएको छ। संघको शनिबार काठमाडौँमा सम्पन्न भएको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ-दशौँ वार्षिक साधारण सभाबाट लामिछाने सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो। संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षता तथा बागमती प्रदेशका श्रम,...
२९ जेष्ठ २०८३, शुक्रबार २१:०८
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाबाट संस्थाको विधानबमोजिम डाँगी स्वतः अध्यक्ष पदमा चयन भएको निर्वाचन समितिले जनाएको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा...
२९ जेष्ठ २०८३, शुक्रबार ०४:३३
पोखरा – संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ। नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित...
२८ जेष्ठ २०८३, बिहीबार २१:३३
काठमाडौं । म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटल – द रिट्ज-कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं – सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा...
२७ जेष्ठ २०८३, बुधबार १३:३३
काठमाडौं, नेपाल, हालै होटल भ्रमणका क्रममा आउनु भएका मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष श्री डेभिड मेरियटलाई स्वागत गर्न पाउँदा मोक्सी काठमाडौं गौरवान्वित महसुस गर्दछ। उहाँको भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धि हुनुका साथै यस क्षेत्रको इनोभेसन, संस्कृति तथा उत्कृष्ट आतिथ्य अनुभवप्रति...