Industry

‘समृद्धिको आधार जलविद्युत क्षेत्र हो, मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’

१० जेष्ठ २०८२, शनिबार १६:१२

काठमाडौं। स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देशलाई समृद्धिको बाटोमा लैजानसक्ने जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले आगामी वर्षको बजेट ल्याउनुपर्ने बताएका छन्। तीन क्षेत्रमध्ये पहिलो जलविद्युत्, दोस्रो कृषि, तेस्रो पर्यटन: बजेटमा निजी क्षेत्रको अपेक्षाबारेमा कुराकानी...

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफा २४१५ ले बढ्दा सेयर मूल्यमा ३५ ले वृद्धि

८ जेष्ठ २०८२, बिहीबार ०३:५०

चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४% नाफा वृद्धि गर्दै १००मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ। यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा पनि सेरेसलाई चीनकाधेरै नाफा कमाउने केही...

नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न

२९ बैशाख २०८२, सोमबार १२:४४

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर (ENSSURE)परियोजनासँगको सहकार्यमा मिति २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्र्य (Occupational Safety and Health-OSH) सम्बन्धी दुईदिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण...

प्राकृतिक प्रकोपबाट पीडित मधेसका किसानलाई राहत दिन सरकारसंग प्रभु साहको माग 

१५ बैशाख २०८२, सोमबार १९:५०

काठमाडौं। प्रतिनिधि सभाको आज (सोमबार) बसेको बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक खण्ड अन्तरगतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक बर्षौदेखी ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसंग जवाफ माग...

नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्ण रुपमा लागेका छौँ, प्रधानमन्त्री केपी शर्मा ओली

५ बैशाख २०८२, शुक्रबार २२:५४

चितवन, ५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

५ बैशाख २०८२, शुक्रबार १३:११

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण...

ताजा समाचार