Exclusive Khabar

रातमै खुल्यो पहिरो ………….

१० आश्विन २०८२, शुक्रबार ०१:२३

०७ गते १७:०० बजेको समयमा चितवन, इच्छाकामना गाँउपालिका वडा नं. ०५ स्थित तुईनखोलामा गएको ठुलो पहिरोको कारण अवरुद्ध भएको सवारीसाधनहरुलाई राजमार्गका विभिन्न स्थानहरूमा रोकि पहिरो पन्छाउने कार्य गर्दै आएकोमा ०६/०९ गते राती २२:४० बजेको समयमा उक्त अवरोध हटाइ सवारी आवगमन...

प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधनको पूर्णपाठः

९ आश्विन २०८२, बिहीबार २२:३९

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन्। जेन–जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेकी हुन्। सम्बोधनका क्रममा उनले जेन–जी आन्दोलनमा दमन गर्ने दोषीहरूउपर कानुनी कारबाही गर्न सरकार...

एआईले मानवताको भाग्यको निर्णय गर्नु हुँदैन, संयुक्त राष्ट्रसंघ प्रमुखले सुरक्षा परिषद्लाई चेतावनी दिए

९ आश्विन २०८२, बिहीबार २१:००

यु “एआई अब टाढाको क्षितिज रहेन यो यहाँ छ, दैनिक जीवन, सूचना क्षेत्र र विश्वव्यापी अर्थतन्त्रलाई उत्साहजनक गतिमा रूपान्तरण गर्दैछ,” गुटेरेसले युद्व रूपान्तरण गर्न प्रविधिको सुरक्षा प्रभाव सम्बन्धी परिषद्को उच्च-स्तरीय बहसमा भने। “प्रश्न यो होइन कि एआईले अन्तर्राष्ट्रिय शान्ति र...

आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे चेम्बर र आईएमएफबीच छलफल

८ आश्विन २०८२, बुधबार २१:५७

काठमाडौं। जेनजी आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे नेपाल चेम्बर अफ कमर्स  र अन्तराष्ट्रिय मुद्राकोष आईएमएफबीच उच्चस्तरीय छलफल भएको छ। आन्दोलनका क्रममा भएको जनधनको क्षति, निजी क्षेत्रमा भएको तोडफोड र समग्र अर्थतन्त्रमा परेको असर लगायतका विषयमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी...

आज विहान देखि फेरि मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध

७ आश्विन २०८२, मंगलवार ०४:००

धादिङ। एक हप्ता अघि मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेकाे पहिरो हटाई, दुई तर्फबाट सवारीसाधन आवागमनमा थियोे। आज विहान देखि फेरि मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । मुग्लिन-नारायणघाट सडक तुइन...

परराष्ट्र मन्त्रीमा अस्ट्रेलियाका लागी नेपालका पुर्व महामहिम राजदुत महेशराज दाहाल चर्चामा

७ आश्विन २०८२, मंगलवार ००:४४

काठमाडौं। अन्तरिम सरकार गठनको तयारी भइरहेका बेला परराष्ट्र मन्त्रालयको नेतृत्वका लागि महेस दाहालको नाम यतिबेला देशभर चर्चा भइरहेको छ। दाहालले कानुन र शिक्षामा स्नातक, राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर, समाजशास्त्रमा एम.फिल सम्पन्न गर्नुभएको छ र हाल समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालय बाट विद्यावारिधि...

काममा अनियमितता गर्ने घटनामा नागरिकहरूले सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सक्ने

६ आश्विन २०८२, सोमबार २०:३८

काठमाडौं। अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा नागरिकहरूले सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सक्ने भएका छन्। मन्त्रालयले जारी गरेको सूचनाअनुसार नियामक निकाय, विभाग, कार्यालय तथा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित सेवा प्रवाहमा कर्मचारीहरूले...

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रालयमा आजै गरे पदभार ग्रहण

६ आश्विन २०८२, सोमबार १६:३९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका...

अन्तरिम सरकारका चार नयाँ मन्त्रीहरूले शपथ लिए

६ आश्विन २०८२, सोमबार १५:४१

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेएका छन्। राष्ट्रपति भवनमा आज सम्पन्न पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा (पत्रकार) जगदीश खरेल, शिक्षा, विज्ञान तथा प्रविधि...